८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

वन मन्त्रालयलाई मात्र दोष दिएर हुँदैनः ऊर्जा मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृतिलगायतका विषयमा वन मन्त्रालयलाई मात्र दोष देखाएर नहुने बताएका छन्।

दुई औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन सुरु

कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सुरु भएको छ।

विद्युत निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ: घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन्।

सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न डा. देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा. आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस)का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताएकी छिन्।

दूधकोसी जलविद्युत् आयोजनाको इआइए, दुई पक्की र १२ वटा झोलुंगे पुल डुबानमा पर्ने

६ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविद्युत्् आयोजनाको बाँधबाट दुईवटा पक्की पुल डुबानमा पर्ने भएको छ। आयोजनाको हालै सार्वजनिक वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनका अनुसार हाल चालु अवस्थामा रहेको ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको भदौरे दोभानटार र दियाले जोड्ने ठोट्ने खोलाको पक्की पुल डुबानमा पर्ने देखिएको हो। यस्तै, खोटाङको रावाबेंसी गाउँपालिकाको खार्पा र डुम्रेधारापानी जोड्ने पक्की पुल डुबानमा पर्ने भएको हो।

आइआइएमसीको नेपाल च्याप्टर गठन

भारतीय जनसञ्चार संस्थान (आइआइएमसी)को नेपाल च्याप्टर गठन भएको छ। अनिल गिरीको अध्यक्षमा ११ सदस्यीय नेपाल च्याप्टर गठन गरिएको सदस्य नविन झाले जानकारी दिए।

सोनीको डिजाइन उत्कृष्ट

आइआइएफटी नेपाल नामक फेसन डिजाइनिङ इन्स्टिच्यूटमा फेसन डिजाइनिङ विषयमा अध्ययनरत विद्यार्थीबीच भएको फेसन डिजाइन प्रतिष्पर्धामा सोनी श्रेष्ठ उत्कृष्ट भएकी छन्। ‘ड्रेस टु इम्प्रेस’ शीर्षकमा गरिएको प्रतियोगितात्मक कार्यक्रममा कालो रंगको फ्लो गाउन बनाएकी सोनी उत्कृष्ट भएकी हुन्। उनले पुरस्कार स्वरूप १५ हजार रुपैंयाँ जितिन्।

इआइएले विकास आयोजना नरोकिने

वातावरण प्रभाव मूल्याङ्कन (इआइए) का कारण विकास आयोजनाहरू नरोकिने भएका छन्। इआइए प्रक्रियालाई पूर्वाधार विकासको प्रमुख बाधक मानिँदै आएको छ। ५० दिन भित्रमा इआइए सकिने गरी ऐन संशोधन गरिएकाले जनताको विकासको चाहनालाई पूरा हुने वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताए।

इआइएका कारण विकास आयोजना नरोकिने

वातावरण प्रभाव मूल्याङ्कन (इआइए) का कारण विकास आयोजनाहरू नरोकिने भएका छन्। इआइए प्रक्रियालाई पूर्वाधार विकासको प्रमुख बाधक मानिँदै आएको छ। ५० दिन भित्रमा इआइए सकिने गरी ऐन संशोधन गरिएकाले जनताको विकासको चाहनालाई पूरा हुने वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताए।

आइआइएमएसको मेला

आइआइएमएस कलेजले दसैं कार्निभल तथा नेपाल फुड फेस्टिभल मनाएको छ । कार्यक्रममा नेपालका सातवटै प्रदेशका पारम्परिक भोजन समावेश गराइएको कलेजले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्