१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

पाण्डे र लम्साललाई चलचित्र पत्रकारिता सम्मान

यस वर्षको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा भएको छ। चलचित्र पत्रकार संघले प्रत्येक वर्ष जेठ ७ मा ‘चलचित्र पत्रकारिता दिवस’का अवसरमा प्रदान गर्ने सम्मान तथा पुरस्कार बुधबार घोषणा भएको हो।

कुमाल भाषामा आधारित चलचित्र ‘औठे छाप’

कुमाल भाषामा आधारित चलचित्र औठे छाप माघ १३ गते सन्धिखर्कमा प्रदर्शन हुने भएको छ। कुमाल समाज सुधार समिति अर्घाखाँचीले सन्धिखर्कमा पत्रकार सम्मेलन आयोजना गरि चलचित्रको बारेमा जानकारी गराएको छ।

सन् २०१८ का बहुप्रतिक्षित बलिउड चलचित्रहरू

पछिल्लो समय बलिउड चलचित्रहरूले भारतमा मात्र नभएर विश्व भर नै चर्चा कमाइरहेका छन्। विश्वभरबाट नै बलिउड चलचित्रहरूले राम्रो व्यापार गर्दै आइरहेका छन्।  बाहुबली २,  गोलमाल अगेन, सेक्रेट सुपरस्टार, रइस, काबिल, बद्रीनाथकी दुल्हनीया, ट्वाइलेट एक प्रेम कथा, जुडवा २ जस्ता चलचित्रहरू सन् २०१७ का सफल चलचित्रहरू हुन् । त्यस्तै सलमान खान अभिनित चलचित्र टाइगर जिन्दा हे ले अहिले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

तेस्रो पाेखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरू

पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा बिहीबारदेखि तेस्रो पाेखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरू भएकाे छ । तीन दिनसम्म चल्ने महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्महरू प्रदर्शन हुने जानकारी महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिए ।

वैदेशिक रोजगारको बाध्यता लघु चलचित्रमा

दुबइमा काम गर्ने नेपालीहरुको जीवनशैलीमा तयार पारिएको छोटो नेपाली चलचित्र ‘लस्ट’ को प्रदर्शन भएको छ|

चार चलचित्र पत्रकार पुरस्कृत

चलचित्र पत्रकारितामा सक्रिय चार चलचित्र पत्रकारलाई आइतबार राजधानीमा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। चलचित्र पत्रकार संघ, नेपालले संस्था स्थापनाको १८ औं वार्षिकोत्सवको अवसर पारेर उनीहरूलाई सम्मान तथा पुरस्कार दिएको हो।

चलचित्र चुहावट गरिदिने ह्याकरको चेतावनी

आफ्नो आउन लागेको एउटा चलचित्रका लागि फिरौती नतिरे अनलाइनमार्फत् सार्वजनिक गरिदिने ह्याकरले चेतावनी दिएको फिल्म स्टुडियो डिस्नीले बताएको छ ।

युएईमा नेपाली चलचित्रको बजार विस्तार हुने

युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएको भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले नयाँ बर्षबाट नेपाली चलचित्रको अन्तराष्ट्रीय बजार व्यवस्थापनलाई बिस्तार गर्ने भएको छ।

चलचित्र समिक्षक समाजको अध्यक्षमा पुनः यज्ञश

चलचित्र समिक्षक समाजको अध्यक्षमा यज्ञश पुनःनिर्वाचित भएका छन्। सोमबार सम्पन्न अधिवेशनले १३ सदस्यीय कार्यसमिति चयन गरेको हो।

चलचित्र जमेका 'पदमप्रसाद बा'

७९ वर्षे पदमप्रसाद पौडेल। जसले ३० वर्ष शिक्षण पेसामा बिताए भने २२ वर्ष पत्रकारितामा। जीवनको उत्तरार्धमा उनी नेपाली चलचित्र क्षेत्रमा ऊर्जाशील जीवन बिताउँदैछन्। अभिनय गर्न थालेको भर्खरै त हैन। यो क्षेत्र उनका लागि ऊर्जाशील बनेको छ।

चीनमा नेपालसम्बन्धी चलचित्र बन्दै

प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ चित्रकारको एक टोलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटी प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सि जिन पिङका चित्र हस्तान्तरण गरेको छ ।

'तरकारीवाली' कुसुमलाई चलचित्र 'लम्फु'मा अभिनयको अफर

तरकारीवाली' ट्रेन्डिङबाट सामाजिक सञ्जालमा चर्चित बनेकी गोरखाकी कुसुम श्रेष्ठलाई चलचित्रमा अभिनय गर्न अफर आएको छ।

पाकिस्तानमा भारतीय चलचित्र प्रतिबन्ध

भारत–पाकिस्तान तनावको प्रत्यक्ष असर कलाकर्मी र चलचित्रमा परेको छ। शुक्रबार इण्डियन मोसन पिक्चर्स प्रोड्युर्शस् एसोसिएसन आइएमपिपिएले भारतीय चलचित्रमा पाकिस्तानी कलकारलाई अनुबन्धन गर्न प्रतिबन्ध लगाएको भोलिपल्ट पाकिस्तानका सिनेमा घरहरुले पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएका छन्।

म वयस्क चलचित्र हेरेर हुर्केकी हुँ–राधिका अप्टे

बलिउड मोडल तथा नायिका राधिका अप्टेले आफू वयस्क चलचित्र हेरेर हुर्केकीले चलचित्रमा बोल्ड सिन दिन कुनै आपत्ति नभएको बताएकी छन्।

पशुपतिप्रसादलाई वर्षको उत्कृष्ट चलचित्रको अवार्ड

दयाहाङ राईले वर्षको उत्कृट नायकको अवार्ड हात पार्दा नम्रता श्रेष्ठले उत्कृष्ट नायिकाको अवार्ड जितेकी छन्। त्यस्तै पशुपतिप्रसादले वर्षको उत्कृष्ट फिल्मको अवार्ड जितेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्