१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अश्लिल चलचित्र हेर्ने भन्दा अश्लिल तस्विर हेर्ने ‘खतरनाक’

बेलायतमा हालै गरिएको एक अध्ययनले अश्लिल चलचित्र हेर्ने युवाभन्दा कुनै पत्रपत्रिका र म्यागेजिनमा तथा विज्ञापनको होडिङबोर्डमा महिलाको अश्लिल तस्बिर हेर्ने युवामा बलात्कारको भावना बढी हुने देखाएको छ।

अनुगमन चलचित्र जस्तो देखावटी होइनः मन्त्री पुन

भक्तपुर– सरकारले कालोबजारीलाई संरक्षण गरिरहेको आरोप आइरहेको बेला आपूर्तिमन्त्री गणेशमान पुनले सरकारले कुनै चलचित्रको हिरो जस्तो देखावटी अनुगमन नगरेको बताएका छन्। विभिन्न क्षेत्रबाट कालोबजारीको संरक्षण भइरहेको र त्यसको प्रत्यक्ष मारमा उपभोक्ता परेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्