५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘बिरक्तिएर फिल्म क्षेत्र छाड्न बाध्य भएँ’

फिल्म क्षेत्र पहिलादेखि बदनाम छ। यो क्षेत्रमा काम गर्ने महिला फिल्मकर्मीहरु हिंसामा परेका हुनसक्छन्। गल्ती गर्नेभन्दा सहने उत्तिकै दोषी हुन्छन्। हिंसामा परेकाले बोल्ने आँट गर्नुसक्नुपर्छ।

नेपाली चलचित्रमा लगानीकर्तालाई आकर्षित हुनुपर्छ

‘नेपाली चलचित्र निर्माणमा ठूला लगानीकर्ता आकर्षित नभएसम्म यसको बजार बिस्तार हुँदैन्,’ सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा भन्दै थिए।

नेपालसँगको सम्बन्ध प्रगाढ हुँदैछ : गोविन्दा

बलिउड अभिनेता गोविन्दा नेपाल आइपुगेका छन्। आगामी कात्तिक २१ देखि वीरगन्जमा आयोजना हुन लागेको नेपाली चलचित्र स्वर्णिम महोत्सवमा सहभागी हुन उनी मंगलबार काठमाडौं आइपुगेका हुन्।

सौगात र रायनालाई स्वर्ण

नेपालका सौगात विक र रायना शाहले एसियाली यु–१४ ¥याङकिङ सी–२ टेनिस च्याम्पियनसिपमा शुक्रबार स्वर्ण जितेका छन्।सिंगल्सको ब्वाइजमा सौगात तथा गल्र्समा रायना पहिलो भएका हुन्।

स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्षको शुभारम्भ

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘स्वर्णिम युगका लागि परमात्मा शक्ति वर्ष २०७६’ को आज शुभारम्भ गरेकि छन्।

नेपालका पूजा र स्वस्तिकालाई स्वर्ण

आयोजक नेपालका पूजा कुँवर र स्वस्तिका महर्जनले शुक्रबारदेखि सुरु भएको तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

चीनमा निमेशले जिते तेस्रो स्वर्ण, चीन र भारतका खेलाडीलाई पछि पारे

चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन्। सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीन वटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन्। प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए।

खेलाडी सम्मानमा राखेपको काखापाखा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले असार ३१ मा आठौं राष्ट्रिय खेलकुदमा सहभागी विभिन्न ३५ खेलका स्वर्ण विजेतालाई पूर्वघोषित सम्मान रकम उपलब्ध गराएको थियो। तर एउटै प्रतियोगितामा सहभागी भएका अन्य केही खेलका स्वर्ण विजेतालाई भने राखेपले सम्मान रकमबाट वञ्चित गर्दै विभेद गरेको छ।

तेक्वान्दोमा नेपाललाई दुई स्वर्ण

अस्ट्रेलियाको ब्रिसबेनमा भएको ब्रिसबेन ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण र एक रजत प्राप्त गरेको छ। ब्रिसबेनस्थित स्लिमेन स्पोटर््स सेन्टरमा शनिबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालका उज्वल गुरागार्इं र विश्वराज श्रेष्ठले स्वर्ण पदक जितेका हुन्। उज्वलले ग्यरोगीतर्पm ८० केजी तौलसमूहको फाइनलमा अस्ट्रेलियाका ओलिभर क्लार्कमाथि १२–१० को स्कोरमा जित निकाल्दै स्वर्ण पदक जितेका हुन्। उज्वल सिनियरतर्पm उत्कृष्ट खेलाडीसमेत घोषित भए। उज्वल नेपाली टोलीको प्रशिक्षकसमेत हुन्।

नेपालीलाई ४ स्वर्ण

नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन्। उक्त च्याम्पियनसिपमा विमला लामा, सुशन पाण्डे, सुजन श्रेष्ठ र अमर भुजे

अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप : नेपाललाई चार स्वर्ण

नेपाली खेलाडीले थाइल्यान्डको बैंककमा भएको पाँचौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ४ स्वर्ण जितेका छन्। विमला लामा, सुशान पाण्डे, सुजन श्रेष्ठ र अमर भुजेलले स्वर्ण जितेको टोली नेता बब्लु सिवाकोटीले जनाएका छन्। सुप्रिया बजगाईं र पूजा कुँवर फाइनलमा प्रवेश गर्दै कम्तीमा रजत पदक पक्का गरेका छन्। अरुण टमाटाले कांस्यमा चित्त बुझाए।

सुप्रिमालाई अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण

नेपालकी सुप्रिमा बजगाइँले मलेसियामा सम्पन्न सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।

नेपाललाई थप दुई स्वर्ण

ओभरल च्याम्पियनमा चुकेको आयोजक टोली नेपालले १२औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा शनिबार थप दुई स्वर्णसहित तीन स्वर्ण आफ्नो बनाएको छ।

कुङ्फुमा नेपाललाई ५ स्वर्ण

दोस्रो अन्तर्राष्ट्रिय कुङ्फु च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण जितेको छ। नेपालले थप १ रजत पनि जितेको बूढानीलकण्ठ उमा कुङ्फु क्लबका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाए।

सुनचाँदी पसलमा छापा, ७ जना पक्राउ

प्रहरीले सोमबार वीरगन्जको माईस्थानस्थित एक सुन पसलमा छापा मारेको छ। केहीहप्ता अगाडि पर्साका सरुवा भएर आएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले सूचना जुटाउन थालेका थिए। सोमबार भने शहरको मुख्य बजार माईस्थानमा रहेको केपी स्वर्ण कला केन्द्रमा प्रहरीले छपामारी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्