गोरखा-२ बाट बाबुरामको उमेदवारी दर्ता
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं-२ बाट मनोनयन दर्ता गराएका छन्।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं-२ बाट मनोनयन दर्ता गराएका छन्।
आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता गराउन मन्त्रीहरूले धमाधम राजीनामा बुझाएपछि प्रधानमन्त्री सुशीला कार्की एक्लैको काँधमा थप चार मन्त्रालय परेका छन् ।
यसैक्रममा गायिका एलिना चौहानले पनि राजनीतिज्ञहरूको प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै तिखो प्रश्न गरिन्।
नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङले इलाम क्षेत्र नम्बर-२ बाट मनोनयन दर्ता गराएका छन् ।
लेखक समर्थक कार्यकर्ताले दोधरा–चाँदनीमा गगन–विश्वको पुतला दहन गरेका हुन्।
जेन-जी आन्दोलनकर्तामध्येकी एक रक्षा बमले नेपाली कांग्रेसले उम्मेदवार बन्न गरेको प्रस्ताव अस्वीकार गरेको बताएकी छन् ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।
यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड गोरखा–२ बाट विजयी भएका थिए। अहिले सुरक्षित स्थान खोज्दै रुकुम पूर्व पुगेका हुन्।
केसिएनएका अनुसार किमले याङलाई ‘घटनास्थलमै’ पदमुक्त गर्न आदेश दिँदै ‘गैरजिम्मेवार, अशिष्ट र अयोग्य’ अधिकारीहरूलाई रूपमा हप्काएका थिए।
गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले कैलाली क्षेत्र नं.१ मा उम्मेदवारी दर्ता गराएका छन्।
थापालाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाइएको छ। उनी लामो समयदेखि आइटी क्षेत्रमा संलग्न महिला उद्यमी हुन्। उनले अमेरिकाबाट स्नातकोत्तर डिग्रीबाट आफ्नो यात्रा सुरु गरेकी थिइन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा मनोनयन दर्ता गराएका छन्।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा अहिले धमाधम उम्मेदवारको मनोनय दर्ता भइरहेको छ।