७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

विपद् जोखिम व्यवस्थापनमा फड्को

एक दशक लामो माथापच्छीपछि व्यवस्थापिका–संसद्को २०७४ असोज ९ गते बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन बनाएसँगै नेपालको विपद् कानुनले मात्र काँचुली फेरेन, विपद् जोखिम न्यूनीकरणका लागि पनि फराकिलो राजमार्ग निर्माण भएको भएको छ ।

अन्तर्राष्ट्रि बजारमा फड्को मार्दै नेपाली चिया

जर्मनीका चिया बायर (क्रेता) थोमस शुक्रबार सगरमाथाको फेदीमा पुगेर नेपाली चियाको चुस्की लगाउँदा दंग थिए। सेनाको हेलिकोप्टरबाट सगरमाथा आधार शिविर नजिकै स्याङबोचे पुगेका थोमस नेपाली चियाको स्वादसँगै त्यहाँको प्राकृतिक सौन्दर्यता देखेर निकै उत्साहित भएका थिए।

तेक्वान्दोमा कलीलो फड्को

काठमाडौं बालाजुका आर्जेस सिंखडाको सानैदेखि तेक्वान्दो खेलमा रुची राख्थे । विद्यालयमा पनि उनी यसै खेलमा रमाए। त्यसैले उनी घर नजिकैको डोजाङमा खेल सिक्न गए । त्यहाँ आयोजना हुने प्रतियोगितामा पनि विजयी हुन थाले । ८ वर्षिय उनले अघिल्लो शनिबार त थाइल्यान्डको बैंककमा आयोजित प्रतियोगितामा रजत पदक हात पारेर स्वदेश फर्किए।

स्थानीय तहको डिजिटल फड्को

इलामको सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई आफ्नो कार्यकक्ष पुग्नेबित्तिकै नगरका कुन स्कुलमा कति शिक्षक हाजिर भए । उनीहरू पूरा समय स्कुलमा बसे कि बसेनन् भन्नेसम्मको जानकारी टेबुलको कम्प्युटरमै हेर्छन् । त्यो पनि रेकर्डेड होइन, प्रत्यक्ष।

फड्को मार्नेभन्दा परम्परा धान्नमै सीमित

त्रिदेशीय व्यापारको एउटा मुख्य ‘ट्रान्जिट’ बनेको काँकडभिट्टा नाकामार्फत भइरहेको अन्तर्राष्ट्रिय कारोबार वर्षौंदेखि यथास्थितिको पर्याय भइरहेको छ । भारत, भुटान र बंगलादेशसँग पूर्वी नाकामार्फत भइरहेको व्यापार फड्को मार्नेभन्दा पनि परम्परा धान्ने तहमै सीमित हुनुका पछाडि नेपाली पक्षको उदासीनता मुख्य कारण बनिरहेको छ ।

चुनाव जितेर फड्को मार्ने दाउमा नयाँ अनुहार

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुनसरीबाट राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेता प्रतिस्पर्धामा उत्रिएकाले चासोका साथ हेरिएको छ । यहाँबाट दुई बहालवाला मन्त्री, एक राज्यमन्त्री र नाम चलेका नेता चुनावी प्रतिस्पर्धामा उत्रिएकाले सबैको चासो बढेको हो । सुनसरीमा पुराना नेता विजयी भएर साख जोगाउने रणनीतिमा छन् भने नयाँ उम्मेदवार चुनाव जितेर राजनीतिमा फड्को मार्ने दाउमा छन् ।

पत्रकारिताबाट राजनीतिमा फड्को

मटिहानी नगरपालिकाको मेयरमा पत्रकार हरिप्रसाद मण्डल निर्वाचित भएका छन् । राजपाका उम्मेदवार उनी तीन हजार चार सय ४ मत प्राप्त गरी मेयर पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मोहम्मद मुजिबुल रहमानले एक हजार ५ सय ९७ मत प्राप्त गरे ।

'जैविक कार्बनमा नयाँ फड्को'

जैविक कार्बनलाई औद्योगिक क्षेत्रमा प्रयोग गर्न सकिए ऊर्जा, पशुपालन र खाद्य सुरक्षाका क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने विश्वास।

'संक्रमणकालीन न्यायमा फड्को'

मैना सुनार हत्या प्रकरणमा अवकाशप्राप्त तीन सैनिक अधिकृतलाई अदालतले सुनाएको जन्मकैद फैसलाको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय र मानवअधिकारसम्बन्धी उच्चआयुक्तको कार्यालयले मंगलबार छुट्टाछुट्टै विज्ञप्ति जारी गरी फैसलाको स्वागत गरेका हुन् ।

फिफा वरियतामा नेपाल यथावत, भारतको फड्को

नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको पछिल्लो वरीयताक्रममा नेपाल १ सय ७०औं स्थानमा यथावत् रहेको छ। सन् २०१९ को एएफसी एसिया कपका लागि छनोट खेलको पहिलो लेगमा एक साताअघि फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो।

सुधारको फड्को मार्दै वीर

सेवा लिनै झन्झट। जताततै फोहोर, अँध्यारा, खिइएका, मैला भर्‍याङ। सानो प्वालबाट हात छिराएर टिकट लिनुपर्ने बाध्यता, लाममा घन्टौं उभिनुपर्ने, केही बेर टुसुक्क बस्ने ठाउँसमेत छैन। वीर अस्पताल सुन्नासाथ धेरैको मस्तिष्कमा आउँने तस्बिर हो यो।

एचबिओपछि अमृताको अर्को फड्को, वेलायती सिरियलमा मुख्य भूमिका

बेलायतमा प्रसारण भइरहेको ‘द गुड कर्म हस्पिटल’ नामक टेलिसिरियलमा नेपाली अमृता आचार्य मुख्य भूमिकामा देखिएकी छिन्। २६ वर्षीय अमृता यसअघि एचबिओ च्यालनबाट प्रसारण हुने ‘गेम अफ थ्रोन्स’मा समेत देखिएकी थिइन्।

सिँचाइका पूर्वाधार बढाए कृषिमा फड्को

नेपाल जलश्रोतमा धनी छ । तर, यहाँ सिँचाइको व्यवस्था नहुँदा किसानले खेती गर्न पाएका छैनन्। खेतीयोग्य जमिनमा पानी पुर्‍याउन कुलो, नहरलगायतका पूर्वाधार निर्माण नहुँदा जमिन बाँझै छ।

कृषिमा क्रान्तिकारी फड्को मार्ने सरकारी तयारी

किसानले आफ्नो उत्पादनबाट लगानीसमेत उठाउन नसकिरहेका बेला दक्षिण झापाका ६ वटा गाउँ विकास समितिलाई धान उत्पादनका लागि ‘सुपर जोन’ घोषणा गर्दै सरकारले कार्यक्रम सुरु गरेको छ।

मृगौला प्रत्यारोपणमा फड्को

नेपालमा सफल मृगौला प्रत्यारोपण सुरू भएको ८ वर्ष पूरा भएको छ। अगस्ट ०८, २००८ मा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले नेपालमै सर्वप्रथम सफल मृगौला प्रत्यारोपण गरेको थियो। हालसम्म त्यस अस्पतालमा ३७६ वटा सफल मृगौला प्रत्यारोपण भइसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्