२१ असार २०८१ शुक्रबार
image/svg+xml

‘भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्छाैं'

‘विकेट टेकिङ’ बलर सन्दीप लामिछानेको सहभागिताबारे अन्योलका बीच एसिया कपमा डेब्यु गर्न लागेको नेपालले राम्रो क्रिकेट खेल्ने लक्ष्य राखेको छ।

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनवाइ नियमित हुने

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाइ गर्ने भएको छ।

सन्दीपको मुद्दामा भएन बहस, पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित गौशाला २६ की आमाको जन्ममिति दुई खालको देखिएको भन्दै प्रमाणीकरण गर्न आदेश दिएको हाे।

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा

जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा आज मुद्दाको सुनुवाइ हुने भएको हो। सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ। त्यसैले आज सुनुवाईले निरन्तरता पाउने सम्भावना छ।

सन्दीप लामिछानेबिरुद्धको मुद्दामा आजदेखि नियमित सुनुवाई हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंमा आजदेखि नियमित सुनुवाइ हुँदैछ।

ग्लोबल टि२० क्रिकेट : सन्दीपको टोलीलाई दीपेन्द्रकाे टोलीले हराउँदै उपाधि जित्यो

क्यानडामा जारी ग्लोबल टि२० क्रिकेटमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई हराउँदै उपाधि जितेको छ।

कस्तो रह्यो ‘नेपाली बन्धन’ ?

खेल जब रोमाञ्चक बन्यो, जुन बेला सन्दीप लामिछानेले आफ्नै देशका दीपेन्द्रविरुद्ध बलिङ गरे। दीपेन्द्र उनको बलमा एलबिडब्लु आउट पनि हुन पुगे। तर, सन्दीपले त्यो विकेटको खुसी मनाएनन्।

एलपिएलमा बिकेनन् सन्दीप लामिछाने

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने चौथो संस्करणको लंका प्रिमिपर लिग (एलपिएल) को अक्सनमा अनसोल्ड भएका छन्।

सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाने

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई सोमबार विश्वकप छनोटको अभ्यास खेल खेल्न दक्षिण अफ्रिका पठाउने भएको छ।

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शंकर राईको इजलासमा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा न्यायाधीश शंकर बहादुर राईको इजलासमा सुनुवाइ हुने भएको छ।

सन्दीपको मुद्दामा पीडितको सक्कल जन्मदर्ताकाे फाइल मगाउन आदेश

जिल्ला अदालत काठमाडौंले नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पीडितको जन्मदर्ता र जन्मिएको प्रमाण पत्रको सक्कल फाइल मागेको छ।

एसिसी प्रिमियर कप : सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

नेपालका स्पिनर सन्दीप लामिछाने एसिसी प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन। नेपाललाई अपराजित रहँदै एसिया कपमा पुर्याउन सफल सन्दीप लामिछानेलाई यो प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घाेषित गरिएको हो।

सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ अर्को पेसीमा हुने

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँमा न्यायाधीश दीपक ढकालले सुनुवाइ गरे। न्यायाधीश ढकालले सो मुद्दा ‘हेर्दाहेर्दै’ मा राख्न अस्वीकार गरेका छन्।

सन्दीप लामिछाने विरुद्धको मुद्दा फैसलाको पेसी आज

नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने विरुद्धको मुद्दा फैसलाका लागि आज पेसी रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्