ललितपुर सिटी फाइनलमा
ओमोलजा करिमले करिब मध्यभागबाट गरेको फ्रिकिकमा कप्तान अनन्तको हेडर बल पोखराका नरेन्द्र चौधरीले क्लियर नगरेपछि कुशलले वान टच गोल गरेका हुन्।
ओमोलजा करिमले करिब मध्यभागबाट गरेको फ्रिकिकमा कप्तान अनन्तको हेडर बल पोखराका नरेन्द्र चौधरीले क्लियर नगरेपछि कुशलले वान टच गोल गरेका हुन्।
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न आज पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ।
दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ।
फाइनलमा स्थान सुरक्षित गर्नका लागि आज पोखरा थन्डर्स र धनगढी एफसी भिड्दैछन्।
धनगढीका लागि प्रमुख हतियार अग्रपंक्ति नै हो। लेबनानका अहमद हिजाजी, फोडे फोफाना र अफिज ओलावाले पोखराका लागि चुनौती बन्न सक्छन्। लिगमा भने पोखराले यी तीनलाई चल्न दिएन।
आजको पहिलो खेलमा धनगढी एफसी र पोखरा थन्डर्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा झापा एफसी र एफसी चितवनबीच भिडन्त हुनेछ।
बुटवल लुम्बिनीसँग गोलअन्तरले पछि पर्दा नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणमा शीर्ष चारभित्र रहन असफल पोखरा थन्डर्स जारी दोस्रो सिजनमा भने प्लेअफ पुग्ने पहिलो टोली बनेको छ।
दोस्रो हाफमा आयुष घलानको मैदान प्रवेशसँगै पोखरा खेलमा हाबी भयो र सुरुमा नै गोल गर्दै जित निकाल्यो।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज पोखरा थन्डर्स र सर्पोटिङ्ग इलाम एफसीबीच खेल हुँदैछ।
काठाडौको दशरथ रंगशालामा भईरहेको यो खेलमा मध्यान्तर सम्म दुवै टोलीले कुनै गोल गर्न सकेका छैनन।