सशस्त्रको रजत महोत्सवमा उत्कृष्ट मिडिया समन्वय पुरस्कार थापालाई
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले उत्कृष्ट मिडिया समन्वय पुरस्कार पाएका छन् ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले उत्कृष्ट मिडिया समन्वय पुरस्कार पाएका छन् ।
मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । आगामी फागुन २१लाई तय भएको प्रतिनिधि सभा निर्वाचनमा गुरुङ निर्विरोध भएका हुन् ।
नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये एक जनाको उम्मेदवारी खारेज गरेको छ ।
पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले एक्समा लेखेकी छिन्, ‘लियाम रामोस भर्खरका बच्चा हुन्। उनी आफ्नो परिवारसँग घरमा हुनुपर्छ, अध्यागमन अधिकारीहरूद्वारा चाराको रूपमा प्रयोग गरिनु हुँदैन। टेक्सासको हिरासत केन्द्रमा राखिनु हुँदैन।’
गत माघ ६ गते उम्मेदवारी दर्ता गराएकामध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ । अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ ।
नवनिर्वाचित पार्टी सभापति गगन थापा कार्यालय प्रवेश गर्दा ‘अबकी बार गगन सरकार’ भन्ने नारा लगाइएको प्रतिमा गौतमले जानकारी दिइन्।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिनका लागि आज दिउँसो तीन बजेसम्मको समय दिएको थियो। यसबिच पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसहितका नेताहरूले उम्मेदवारी फिर्ता लिएका छन्।
आगामी फागुन २१ को निर्वाचनमा धादिङ-२ मा रास्वपाबाट उम्मेदवार बनेकी आशिका तामाङले पनि उम्मेदवारी फिर्ता लिएकी छिन्।
युवा नेता शाही यसअघि २०७० र २०७४ को प्रतिनिधिसभा चुनाव लडेका थिए। पार्टीको सहमति अनुसार उम्मेदवारी फिर्ता लिएको कांग्रेस निकट नेताहरूले बताएका छन्।
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनबाट कांग्रेस नयाँ बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशको मुहार फेर्ने अभियान सुरु भएको बताएका छन्।
रौतहटमा मोटरसाइकल दुर्घटनामा दुइको मृत्यु काठमाडौं राैतहटमा मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
चौधरीको उम्मेदवारी रद्द भएसँगै जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनलाई चुनाव लड्न पाउनुपर्ने माग गरेका छन्।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। आगामी फागुन २१ गतेको निर्वाचनमा गोरखा २ बाट उम्मेदवार दिएका उनले उम्मेदवारी फिर्ता लिएका हुन्।