२१ आश्विन २०८१ सोमबार
image/svg+xml

इपिजीको अन्तिम बैठक काठमाडौंमा, १९५० को सन्धि के हुन्छ ?

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) को अन्तिम बैठक काठमाडौंमा हुने भएको छ। इपिजीको नेपाल तर्फका सदस्य राजन भट्टराईले इपिजीको अन्तिम बैठक यही जुन २९ र ३० मा काठमाडौंमा बस्ने जानकारी दिए।

कर्णाली प्रदेश : अबदेखि हरेक शनिबार मन्त्रिपरिषद् बैठक

कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठक हरेक शनिबार बस्ने भएको छ। आइतबार बसेको बैठकले विदाको दिनलाई सदुपयोग गर्नका लागि शनिबार बैठक बस्ने निर्णय गरेको हो।

‘अफगान सरकार र तालिबानबीच गोप्य बैठक’

युद्धविरामबारे छलफल गर्न तालिबानले अफगान अधिकारीसँग गोप्य बैठक गरेको अमेरिकी सेनाले जनाएको छ।

यस्ता छन् मन्त्रिपरिषदकाे अाजकाे बैठकका निर्णयहरु

स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएका छन्।

सेनाको पृतनापति बैठक सुरु

नेपाली सेनाको पृतनापति सम्मेलन सुरु भएको छ। सम्मेलनको रक्षामन्त्री ईश्वर पोखरेलले जंगी अड्डामा उद्घाटन गरे। नियमित रुपमा संचालन हुँदै आएको बैठक दुई दिन सम्म चल्ने छ।

दुई कोरियाली नेताबीच आकस्मिक शिखर बैठक

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले दुई देशबीचमा रहेको गैरसैनिक सीमा क्षेत्रमा शनिबार आकस्मिक शिखर बैठक गरेका छन्।

कर्णाली प्रदेशकाे संसद् बैठक शुक्रबारदेखि

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । दोस्रो अधिवेशन अगावै संसद्मा सात वटा विधेयक दर्ता भएका छन् । संसद् सचिवालयले तीमध्ये दुईवटा विधेयक शुक्रबार बस्ने बैठकमा पेस गर्ने तयारी गरिरहेको छ । ‘कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकतामा आधारमा विधेयक निर्धारण गछौं’ सभामुख राजबहादुर शाहीले भने, ‘त्यहाँबाट पारित भएकामध्ये दुई विधेयक छलफलका लागि संसद्मा टेबुल गर्ने तयारी गरेका छौं ।’ पहिलो अधिवेशनकै क्रममा संसद्मा यी विधेयक दर्ता भएका थिए । सातमध्ये कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ संसद्मा टेबुल भइसकेको छ।

दुई कोरियाबीच बैठक ठप्प, सैन्य अभ्यास नराेकिएसम्म बैठकमा नबस्ने उत्तरको अडान

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन। गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ।

संवैधानिक परिषद् बैठक नबस्दा रोकिए काम

संवैधानिक परिषद्ले पूर्णता पाएको दुई महिना बितिसक्दा पनि बैठक बस्न नसक्दा महत्वपूर्ण काम रोकिएका छन्। प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद् बैठक बस्न नसक्दा संवैधानिक आयोगका प्रमुखदेखि सर्वोच्च अदालतका प्रधानन्यायाधीशसम्मको नियुक्ति रोकिएको छ।

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा छनौट गरिएका सदस्यहरुलाई आजै सपथ खुवाइएको छ। अहिले बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसेको छ । यो बैठक पछि पार्टीका नेताहरु घोषणा सभामा सहभागी हुनेछन् ।

एकता संयोजन समिति बैठक शुरु

आज साँझसम्ममा हुने पार्टी एकता घोषणा प्रक्रियालाई अन्तिम रुप दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

ट्रम्पसँगको शिखर बैठक रद्द गर्ने उत्तर कोरियाली चेतावनी

आफ्नो आणविक हतियार त्याग्न अमेरिकाले दबाब दिएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताबाट फिर्ता आउने सक्ने उत्तर कोरियाले बताएको छ ।बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको बैठक जुन १२ मा एसियाली मुलुक सिंगापुरमा हुने तय भएको छ।

दुई कोरियाली उच्चस्तरीय बैठक स्थगित

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ। बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भनिएको उत्तर कोरियाली उच्चस्तरीय अधिकारी सम्मिलित एक बैठक अकस्मात स्थगित भएको जानकारी उत्तर कोरियाले दिएको छ।

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा जारी

नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा आन्तरिक छलफल गर्न बैठक बसेको एमालेले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्