२४ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

रफाहमाथिको आक्रमण रोक्न डबल्यूएचओको आग्रह

उनले ट्वीटरमार्फत जारी गरेको सन्देशमा रफाहमाथि इजरायलले स्थलगत आक्रमण गर्ने योजनाले मलाई निकै चिन्तित तुल्याएको बताएका छन्।

इजराइल र हमासबीच रोकिएको युद्धविराम वार्ता आजबाट पुनः सुरु हुने अपेक्षा

दुबै पक्षबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आजबाट कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन्।

गाजामा युद्धविरामको सम्भावना न्यून, बन्धक रिहाई अन्यौलमा

इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धकहरू रिहा गर्ने सम्झौताको नजिक नभएको मध्यस्थकर्ता कतारले बताएको छ।

इजरायली प्रधानमन्त्री नेतन्याहूले भनेः गाजा कब्जा गर्ने कुनै लक्ष्य छैन

नेतन्याहूले भने, 'इजरायलको गाजालाई स्थायी रूपमा कब्जा गर्ने वा त्यहाँका नागरिकलाई विस्थापित गर्ने कुनै मनसाय छैन भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु।'

दिल्लीस्थित इजरायली दूतावास नजिकै विस्फोट, भ्रमणमा नजान सुझाव

इजराइलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँदिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान सुझाव दिएको हो।

इजराइलले आक्रमकता नरोकेसम्म बन्धक रिहा नगर्ने हमासको चेतावनी

दुबै पक्षले एक अर्कामाथि आक्रमणलाई तीव्र बनाउँदै गएपछि दोस्रो चरणको युद्धविरामको सम्भावना कम हुँदै गएको हो।

इजराइली आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २० हजार नाघ्यो, ९७ पत्रकार पनि मारिए

गत ७ अक्टुबकरमा हमासले इजराइलमाथि आक्रमण सुरु गरेसँगै इजराइलले पनि जवाफी कारबाही स्वरुप आक्रमण तीव्र गतिमा गर्दै आएको छ।

युद्धविराम सकिएसँगै इजराइलद्वारा गाजामा पुनः सैन्य कारबाही सुरु

सो रकेट आक्रमण युद्धविरामको पहिलो दिन केही मिनेटमा क्षेप्यास्त्र प्रहार गरेपछिको उक्त क्षेत्रमा पहिलो थियो।

आजबाट लागू हुने भनिएको इजराइल–हमास युद्धविराममा ढिलाई, बन्धक रिहा भोलि मात्रै

इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने बताएको छ।

गाजा युद्धमा ९ जना इजराइली सैनिक मारिए

गाजामा युद्धका क्रममा ९ जना इजराइली सैनिक मारिएका छन्। योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ।

इजराइल–गाजा सङ्घर्षमाथि टिप्पणी गरेपछि बेलायतका एकजना सांसद निलम्बित

बेलायतको एकजना सरकारी कर्मचारीलाई पदबाट बर्खास्त गरिएको छ भने लेबर पार्टीका एकजना सांसदलाई निलम्बन गरिएको छ।

हमासविरुद्ध जित हासिल नगरेसम्म लडाइ जारी रहन्छः इजराइली प्रधानमन्त्री

उनले इजरायलले हमासविरुद्ध विजय हासिल नगरेसम्म युद्ध जारी रहने बताएका हुन्।

इजराइलले ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ काम गरिरहेको चीनको टिप्पणी

चीनले गाजामा इजराइलको कदम ‘आत्मरक्षाको दायराभन्दा बाहिर’ भएको टिप्पणी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्