१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संसद् सुरु हुनुअगावै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनुअगावै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने जानकारी दिएका छन्।

संसद् अवरूद्ध गर्ने संस्कार

२०४७ सालपश्चातको लोकतन्त्रको नेपाली अभ्यासमा केही खतरनाक राजनीतिक संस्कार भित्रिएका र संस्थागत बनेका छन्। यस्ता सबै संस्कारको सूची निकै लामो हुन सक्छ। केही प्रतिनिधिमुलक राजनीतिक संस्कारको मात्रै चर्चा गर्दा पनि झण्डै एक दर्जन लामो सूची बन्न पुग्छ।

स्थानीय निर्वाचन कार्यविधि संसद् पठाइँदै

काठमाडौं-आगामी मंसिरमा स्थानीय निकाय निर्वाचन गर्ने कार्ययोजना सार्वजनिक गरेको केही दिन नबित्दै सरकारले स्थानीय निर्वाचन कार्यविधि ऐन २०४८ संशोधनका लागि व्यवस्थापिका संसद् पठाउन तयारी गरिरहेको छ।

संसद् अवरोध नहटाउने कांग्रेस अडान

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग पूरा नभएसम्म संसद् अवरोध नहटाउने अडान लिएको छ। कांग्रेसले अडानबाट टसमस नहुने संकेत दिएपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार संसद् बैठकलाई सम्बोधन नगरी फर्केका छन्।

संसद् नियमावली पारित, सुनुवाइ समितिको गाँठो फुक्यो

सुनुवाइ समितिको आकारबारे प्रमुख राजनीतिक दलबीच विवाद सुल्भि्कँदा व्यवस्थापिका संसद्ले लामो प्रतीक्षापछि कार्यसञ्चालन नियमावली पाएको छ। संसद्को आइतबार बैठकले 'व्यवस्थापिका संसद् नियमावली' पारित गरेसँगै विभिन्न निकायमा नियुक्तिका लागि सिफारिस नाम सुनुवाइ गर्न बाटो खुलेको छ।

दुई वर्षभित्र संसद् निर्वाचन, त्यसपछि मात्रै सत्ता हस्तान्तरणः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेरमात्रै सत्ता हस्तान्तरण हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्