१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

पुटिनको नयाँ कार्यकालमा वातावरण संरक्षण

रसियाले आगामी केही वर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

रसियाले आगामी केही बर्ष देशको वातावरण संरक्षणमा खर्चिने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

मेरो कार्यकालमा सबैभन्दा बढी प्रगति : पराजुली

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो कार्यकालमा न्यायालयमा सबैभन्दा धेरै प्रगति भएको दावी गरेका छन् । बाल सुधार गृह सानोठिमिले सोमबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले सो दावी गरेका हुन्

ट्रम्पको एक वर्षे कार्यकालका ७ महत्वपूर्ण काम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एक वर्षे कार्यकालमा भएका महत्वपूर्ण ७ कामको विवरण सार्वजनिक गरेका छन्। ह्वाइट हाउसबाट आफ्नो कार्यकालबारे जानकारी गराउने क्रममा ८० मिनेट लामो भाषण गरेका ट्रम्पले इस्लामिक स्टेट देखि इम्पायर स्टेटसम्मको काममा भएको प्रगतिबारे सुनाएका थिए।

ट्रम्प कार्यकाल दोस्रो वर्ष प्रवेश, महिलाद्वारा प्रदर्शन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल दोस्रो वर्षमा प्रवेश गरेको छ। ह्वाइट हाउसको जिम्मेवारी सम्हालेदेखि नै विवादै विवादमा तानिएका राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो वर्ष पूरा भएको दिन शनिबार देशैभरका विभिन्न सहरमा महिलाद्वारा व्यापक विरोध प्रदर्शन भएका छन् ।

जर्मन चान्सलर मर्केल चौथो कार्यकालका लागि निर्वाचित

जर्मनीमा चान्सलर एन्जिला मर्केल संघीय चुनावमा  चौथो कार्यकालका लागि निर्वाचित भएकी छिन्।  उनी चान्सलरका रूपमा निर्वाचित भएतापनि उनी  निकट पार्टी कन्जरभेटिभले सन्तोषजनक मत परिणाम ल्याउन सकेको छैन् ।  कन्जरभेटिभ पार्टीले करिब ३३ प्रतिशत मत ल्याएर संसदको पहिलो पार्टी बन्ने पूर्वानुमान गरिएको छ।

गगन थापाले आफ्नै कार्यकालको यसरी गरे समिक्षा

९ महिना ११ दिनअघि स्वास्थ्य मन्त्रीको रुपमा पदबहाली गरेकै दिन गगन थापाले भनेका थिए ‘मप्रतिको विश्वास एउटा पुस्ता प्रतिको विश्वास हो मैले त्यो विश्वास तोड्नुहुन्न।’

एस जयशंकरको कार्यकाल एक वर्ष थप

भारत सरकराले विदेश मन्त्रालयका सचवि एस जयशंकरको कार्यकाल एक वर्षका लागि थप गरेको छ। नेपालका लागि राजदूत चयन सहितको निर्णय गर्नुपर्ने मिति नजिक आइरहेका बेला मोदीका विश्वासपात्र जयशंकरको पदावधि थप भएको हो।

कार्यकालको अन्तिम समयमा किन रोए ओबामा?

अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकाल अब केही दिनमात्र बाँकी छ। आफ्नो कार्यालयको अन्तिमका ओबामाले केही समय अगाडि आफ्ना सिनियर स्टाफकालागि एउटा पार्टीको आयोजना गरेका थिए। सो पार्टीमा ओबामा निकै भावुक भने। ओबामाले एक अन्र्तवार्ताका क्रममा सो पार्टीमा आफू रोएको बताए। जव पार्टी सुरु भयो तब ओबामाका आँखाबाट आशु झर्न थाले।

जर्मन चान्सलर मर्केलले चौँथो कार्यकालका लागि उम्मेदवारी दिने

जर्मन चान्सलर एन्जेला मर्केलले आगामी कार्यकालका लागिसमेत उम्मेदवारी दिने सम्भावना रहेको उनको दल क्रिस्चियन डेमोक्रेट्स युनियन (सीडीयू) ले जनाएको छ ।

बाफिया विधयेकका विवादित बुँदामा छलफल, कार्यकालकै विषयमा विवाद

काठमाडौं- संसदको अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक (बाफिया) माथि विज्ञहरुको सल्लाह र सुझाव लिएको छ।

दुई कार्यकालको सीमामा बिमा सञ्चालकको आपत्ति

बिमा कम्पनीका सञ्चालकहरुले दुई कार्यकालको प्रावधान हटाउन माग गरेका छन्। बिमा समितिले हालै ल्याएको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा सञ्चालकहरु दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरेपछि उनीहरु त्यसको विरोधमा उत्रँदै उक्त व्यवस्था खारेज गर्न माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्