९ असार २०८३ मंगलबार
image/svg+xml

रास्वपा महाधिवेशन : मतदान भोलि

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजको बन्दसत्रपछि निर्वाचनको प्रक्रिया अघि बढ्ने छ।

विश्व सम्पदामा सूचीकृत क्षेत्रको जग्गा विवाद समाधान गर्न निर्देशन

काठमाडौं उपत्यकाका मुख्य सम्पदास्थलका जग्गा स्वामित्व विवाद समाधान गर्न महालेखापरीक्षकको कार्यालयले निर्देशन दिएको छ।

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यले प्रविधिको प्रयोगमा जोड दिइएको छ।

कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले सम्पत्ति छानबिनका विषयमा सबैका लागि एउटै मापदण्ड लागू हुनुपर्ने बताएका छन्।

विष्णु पौडेललाई सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइयो

सोमबार नेपालगञ्जबाट पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उपस्थित गराइएको हो।

महाधिवेशनमा रवि दाइले ‘अन्तिम पटक अनुहार देखाउन’ दलका नेता बोलाउनु भएको हो : खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले महाधिवेशन बोलाइएका अन्य दलका नेताहरूमाथि विवादास्पद अभिव्यक्ति दिएका छन्।

अछामका विनोद शाही हत्या घटनामा उच्च अदालतद्वारा ६ जनालाई जन्म कैदको सजाय

चार वर्षअघि स्थानीय निर्वाचनका बेला अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १६ वर्षीय विनोद शाहीको हत्या भएको घटनामा उच्च अदालत दिपायलले ६ जनालाई जन्म कैद सजाय सुनाएको छ।

हरिवंश आचार्यले किन उठाए बलिउड कलाकार सन्जय दत्तको मुद्दा ?

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र बन्ने भएको छ।

प्रयोगशालाको बदलिँदो स्वरूप

स्वचालित प्रयोगशालाले अनुसन्धानको गति र क्षमता बढाउने भए पनि कृत्रिम बुद्धिमत्ता तथा रोबोटद्वारा उत्पादित तथ्यांकको सत्यता परीक्षण, नैतिक नियन्त्रण र अनुसन्धानको दिशानिर्देशनका लागि अझ दक्ष तथा सक्षम वैज्ञानिकको आवश्यकता देखिन्छ।

रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि, के-के छन् कार्यतालिकामा ?

पार्टीले सार्वजनिक गरेको बन्दसत्रको कार्यतालिकाअनुसार प्रतिनिधि दर्ता प्रक्रिया सम्पन्न भएपछि औपचारिक कार्यक्रम सुरु हुनेछ।

रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाडिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्