२२ असार २०८१ शनिबार
image/svg+xml

क्रिसमस र नयाँ वर्षको बीचमा खेल

इटालियन फुटबलमा अर्को सिजनदेखि नयाँ सिजन सुरु हुनुअघि नै सरुवा बजार बन्द हुने तथा क्रिसमस र नयाँ वर्षको बीचमा थप दुई खेल गराउने निर्णय भएको इटालियन फुटबल प्रमुख जियोभानी मालागोले सोमबार बताएका छन्।

क्रिसमस फेशन सो

क्रिसमसको अवसर पारेर राजधानीमा सोमबार साँझ नृत्य र फेशनलाई फ्युजन गर्दै ‘क्रिसमस नाइट, फेशन शो वीथ डिजे सिवानी ओबराय’ नामक कार्यक्रम गरिएको छ । रातको छिप्पिँदो चिसोलाई चिर्दै क्रिसमस इभ रातलाई मोडलहरुले क्याटवाक र डिजेले डान्सबाट तताए ।

मेघान पहिलो पटक शाही क्रिसमस समारोहमा सहभागी

वेलायतको शाही परिवारले बनाउने क्रिसमस समारोहमा राजकुमार ह्यारीकी हुनेवाला दुलही मेघान मार्केल सहभागी भएकी छिन्। हलिउड कलारकार उनी पहिलो पटक वेलायती शाही परिवार सदस्यको रुपमा समारोहमा सहभागी भएकी हुन्।

क्रिसमस मनाउन जाँदा भएको दुर्घटनामा बीसको मृत्यु

फिलिपिन्समा क्रिसमस मनाउन गईरहेका मानिस बोकोको एक भ्यान र यात्रुवाहक बस ठोक्किएर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

क्रिसमसमा रमाउँदै युवा

पश्चिमा संस्कृतिको रूपमा नेपाल भित्रिएको क्रिसमस अहिले नेपालमा ‘लोकप्रिय’ हुँदै गएको छ । क्रिस्चियन धर्मावलम्बी मात्र होइन, गैरक्रिस्चियन पनि क्रिसमसमा रमाउन थालेका छन्।

क्रिसमस इभमा मापसे गर्ने दुई सय ४५ पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमस इभको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा दुर्इ सय ४५ चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएकाे छ ।

यसरी मनाइँदै छ क्रिसमस इभ (फोटो फिचर)

पछिल्लो समय क्रिसमस सेलेब्रेशन इसाई धर्मावलम्बीहरूले मात्र नभएर अन्य समुदायले  पनि गर्न थालेका छन्। क्रिसमस आउन एक दिन बाँकी रहँदा काठमाडौँ तथा नेपालका विभिन्न स्थानमा क्रिसमस इभ सेलिब्रेशन भइरहेको छ।

क्रिसमसले व्यस्त असन (फोटो फिचर)

इसाई धर्मावलम्बिहरुले मात्र नभएर क्रिसमस 'सेलिब्रेसन' अन्य समुदायले पनि गर्न थालेका छन्। अंग्रेजी नयाँ वर्ष र क्रिसमस डेमा पर्यटकलाई आकर्षित गर्न विभिन्न प्याकेज र फेष्टिवल समेत आयोजना भइरहेका बेला भने राजधानीको असन आफ्नै लयमा व्यस्त छ।

सिड्नीमा क्रिसमस रौनक

अष्ट्रेलियाको सिड्नीमा क्रिसमस नजिकिदै गर्दा ७५० टन सामुद्रिक माछा बिक्री भएको छ । यसैबीच करिब २०० टन सि फुड बिक्री भएको छ । क्रिमस्सको समयमा बजार अनुगमनका लागि खटिएकी एलेक्स स्टोलजाउका अनुसार बिहान र बेलुका बढी मात्रामा माछा किन्नेहरूको भीड सिड्नीमा लाग्ने गरेको पाइएको छ ।

जो क्रिसमस मनाउन नेपाल आउँछन् (भिडियाे)

इसाई धर्मावलम्बीको पर्व क्रिसमस र अंग्रेजी नयाँ वर्ष नजिकिएकाले पनि कतिपय पर्यटक आफ्नो मुलुक फर्कने तयारी गर्दै छन् भने कतिपय पर्यटक क्रिसमस र नयाँ वर्ष फरक तरिकाले मनाउन नेपाल आएका छन्।

क्रिसमस क्रेज

अहिले सहरमा क्रिसमस चहलपहल सुरु भइसकेको छ । राजधानीका ठूला सपिङ मल, डिपार्टमेन्ट स्टोर र पसल ‘क्रिसमस डे’का सामग्रीले बेहुलीलाई झैँ सिँगारिएको छ । क्रिसमस ट्री, रंगीन साइनिङ बल, स्टार, साना एन्जल डल, सान्टा क्लजका डल, विभिन्न डिजाइनका लाइटले सहर पूरै क्रिसमसमय भएको छ ।

क्रिसमसमा रमाउँदै  इसाई-गैर इसाई

गोरखाकी मुना नेपाल र  बाराकी शान्ती  थापाको मित्रता एक दशकभन्दा लामो छ। मुना इसाई धर्मालम्बी हुन, शान्ती हिन्दूधर्मालम्बी। तर उनीहरुबिचको मित्रताम उनीहरुको धर्म बाधक बनेको छैन। बरु एक अर्काको चाँडपर्वमा  रमाउदै आएको उनीहरु सुनाउँछन्।

क्रिसमस डे मा नागरिक म्यूजिक एण्ड फुड फेस्टिवल

जाउलाखेल चउरमा प्रत्यक्ष उनले आइतबार यही गीत गाउँदा युवापुस्ताका स्रोता र दर्शकमाझ जोश नै फरक थियो । यतिमात्र हैन पुराना नयाँ गीतलाई आफ्नै तालमा गाएर हिट बनाउन खप्पिस छन् । उनले मिसम्यास लयमा एकपछि अर्का सदाबहार गीतलाई रिमिक्स बनाएर प्रस्तुत गरेपछि रमाइलो कुर्दै बसेकाहरु तातिए । शुरुमै मञ्चमा उत्रेका उनले मञ्चमा दर्शकको माहोलमात्र तताएनन्। सांगितीक माहोलको मनोरम अवस्था सृजना गरिदिए।

राष्ट्रपतिद्वारा क्रिसमस अवसरमा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले शान्त र समृद्ध मुलुक निर्माणमा जुट्न सबैलाई आग्रह गरेकी छन् ।

त्रासको छायाँमा युरोपको क्रिसमस

यतिखेर विश्वको ध्यान बर्लिनले तानेको छ। बर्लिन पूर्ण रुपमा शोकमा डुबेको छ। विश्वले बर्लिनलाई शोक सन्देश पठाइरहेका छन्। बर्लिनमा सोमबार राति भएको लरी आक्रमणको जिम्मा इस्लामिक संगठन आइएसआइएसले लिएको छ। सोमबार रातिभएको आक्रमणमा १२ जनाको ज्यान गयो भने ४८ जना घाइते भए। मंगलबार बेलुका बर्लिनमा चान्सलर एंगेला मार्केल सहितका जर्मनीका उच्च नेता शोक सभामा सहभागी भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्