७ चैत्र २०८२ शनिबार
image/svg+xml
नारायण अधिकारी


नारायण अधिकारीका लेखहरु :

६ दशकमा कसरी बदलियो टीकाभैरव

अचेल मानिसबाटै मानिसलाई खतरा हुँदै गएको छ। मानिसहरू जति पढेलेखेका र बुद्धिजीवी हुँदै गए, उति नै स्वार्थी, निर्दयी, आत्मकेन्द्रित, मतलबी, एकलकाँटे पनि हुँदै गएका छन्।

के अमेरिकाले नयाँ शितयुद्ध जित्न सक्ला ?

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुससँग रहेको विद्यमान टकरावलाई प्रजातन्त्र र निरकुंशताबीचको खुला प्रतिस्पर्धाका रूपमा चित्रण गरेका छन्।

गुप्तचर बलियो बनाऊ

“यदि तपाई ले तपाई आफैं लाई र तपाई को दुश्मनलाई राम्रोसंग चिन्नुहुन्छ भने सयौं युद्घ संग पनि डराउनु पर्दैन” – सन जु को यी भनाई सैन्य क्षेत्रमा अध्यापन गराईने “युद्घ लड्ने कला अर्थात द आर्ट अफ वार” पुस्तकमा उल्लेखित छन्।

'नाइन-इलेभेन'को त्रासदिपछि फेरिएको आतंकवाद

न्युयोर्कका लागि हरेक दिनको उदय उस्तैगरी हुन्थ्यो— व्यस्थता र भीडभाडको तयारी गर्दै। तर २००१ सेप्टेम्बर ११ को दिन अमेरिका र विश्वका लागि एउटा नयाँ त्रास बनेर उदायो। अमेरिकी इतिहासमा यस्तो घटना यसअघि कहिलै भएको थिएन। न विश्व इतिहासमै त्यस्तो कुनै उदाहरण दर्ज भएको थियो। १६ वर्ष अगाडि आजकै दिन अर्थात् सेप्टेम्बर ११ को दिन बिहान ८ः४६ बजे अमेरिकन एयरलाइन्सको फ्लाइट नं. ११ जहाज अपहरणमा पार्यो। त्यो जहाज न्युयोर्कको ट्विन्स टावरको उत्तरपट्टि गएर बज्रियो।

ओबीओआर नेपाललाई अवसर

२०७३ चैतको तेस्रो साता बेइजिङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई चिनियाँ राष्ट्रपति सि जिङपिङले रेल्वे लाइन निर्माणका लागि ठोस प्रस्ताव ल्याउन प्रस्ताव गरे।

त्रासको छायाँमा युरोपको क्रिसमस

यतिखेर विश्वको ध्यान बर्लिनले तानेको छ। बर्लिन पूर्ण रुपमा शोकमा डुबेको छ। विश्वले बर्लिनलाई शोक सन्देश पठाइरहेका छन्। बर्लिनमा सोमबार राति भएको लरी आक्रमणको जिम्मा इस्लामिक संगठन आइएसआइएसले लिएको छ। सोमबार रातिभएको आक्रमणमा १२ जनाको ज्यान गयो भने ४८ जना घाइते भए। मंगलबार बेलुका बर्लिनमा चान्सलर एंगेला मार्केल सहितका जर्मनीका उच्च नेता शोक सभामा सहभागी भए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्