पोखरा-दुबई उडानको एक महिना : ६ हजार बढी यात्रुले लिए सेवा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले शुक्रबार एक महिना पूरा गरेको छ। फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले शुक्रबार एक महिना पूरा गरेको छ। फ्लाइ दुबईले गत असोज ७ गतेदेखि उक्त रुटमा नियमित उडान सुरु गरेको थियो।
आँखा टट्याए, उनीहरू अझै आइपुगेनन्। श्यामले पनि अब त मुखै खोलेर भन्यो, महिला हराएको चाड त साह्रै नरमाइलो अनि खोक्रो।
उनकी पत्नी एरिका कर्कले श्रीमानको हत्या आरोप लागेका टायलर रोबिन्सनको मुद्दा सन् २०२९ सम्म धकेल्ने बचाउ पक्षको प्रस्ताव अस्वीकार गर्न अदालतलाई आग्रह गरेकी छन्।
नेपाली कांग्रेसको इतर पक्षले कात्तिक १५ गतेभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ।
सहारा क्लब पोखराले आयोजना गर्दै आएको आहा रारा पोखरा गोल्डकपको २६औँ संस्करण आगामी माघ ५ देखि १६ गतेसम्म सञ्चालन हुने भएको छ।
चुइगम चपाउँदा मुखमा सयौँदेखि हजारौँसम्म माइक्रोप्लास्टिकका कण पुग्न सक्ने एक अध्ययनले देखाएको छ।
उनले विशेषगरी नारायणी नदीको कटानबाट प्रभावित क्षेत्रको अवलोकन गर्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएकी छन्।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त यहाँका सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्।
बझाङमा भिरबाट लडेर बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंक जोशीको मृत्यु भएको छ।
करणले रश्मिकालाई साँच्चै विजयसँग १०० पटक विवाहबारे सोधेको हो भनेर प्रश्न गर्दा उनले स्पष्ट पारिन्, ‘मैले उनीसँग एक वर्षको समय मागेकी थिएँ।’
कुखुरालाई थप्पड हानेर पकाउन सकिन्छ ? सुन्दा अनौठो लागे पनि एक युट्युबरले यही प्रश्नको जवाफ खोज्न विशेष मेसिन बनाए।
पूर्वमध्य तथा दक्षिणपूर्वी बंगालको खाडी आसपास विकसित न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालको मौसम प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९८२ जना चालक कारबाहीमा परेका छन्।
बलिउडका वरिष्ठ अभिनेता अमिताभ बच्चनको मुम्बईस्थित बंगलामा बम विस्फोट गराउने धम्की आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
दुई दिन दुई रातसम्म निरन्तर सञ्चालन हुने सम्मेलन शनिबार राति समापन हुनेछ।