२१ असार २०८१ शुक्रबार
image/svg+xml

आफूविरुद्ध गलत प्रचार गरेको भन्दै महेश बस्नेतले साइबर व्यूरोमा उजुरी गर्ने

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकामा स्थानीय चुनाव अघि उम्मेदवार मनोनयन दर्ता गर्ने समयमा माओवादी कार्यकर्ताहरु टिकटको कुरालाई लिएर आफैं आफैं बीचमा कुटपिट गरेको भिडियो सार्वजानिक गरी महेश बस्नेतलाई लखेटियो भन्ने भ्रम फैलाएकाले त्यसको कानुनी उपचार खोजिने बताएका हुन्।

मुखले सम्झाउँदा मानेनन भने हात,गोडा केकेले सम्झाउने हो सम्झाउनुहोसः नेता महेश बस्नेत

‘नेताहरुलाई कुकुरको माला लगाइदिएका छन्। कुकुरको टाउको जोडिदिएका छन्। त्यो भन्दा तीन गुणा बढी गाली गर्नुस, तपाईहरले। त्यो गरे वापत केही भयो भने हामी तपाईहरुको संरक्षण गर्छौ’, उनले भने, ‘सकभर मुखले सम्झाउनुहोस, मुखले सम्झाउँदा मानेनन भने हात गोडा के केले सम्झाउने हो सम्झाउनुहोस। परेको कुरा पार्टीले व्यहोर्छ।‘

एमाले नेताहरू जिल्लातिर केन्द्रित

नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठकपछि सबै नेता जिल्ला र गाउँमा केन्द्रित हुन थालेका छन्।

एमालेले बनायो ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी

कमिटीमा ३४ सदस्यीय केन्द्रीय सचिवालय गठन गरिएको छ । परिचालन कमिटीको सचिवमा उपमहासचिव विष्णु रिमाल चयन गरिएको नेता विष्णु रिजालले बताए।

एमालेका एक सदस्यले कम्तीमा २ नयाँ मतदाता थप्नुपर्ने

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमालेका ८ लाख पुराना सदस्य छन्। थपिएका करिब ३ लाखको अद्यावधिक हुन बाँकी रहेको उनले बताए। ११ लाख पार्टी सदस्यले दुई जना मतदाता थप्दा एमालेको पक्षमा २२ लाख मत थपिने पार्टीको आंकलन छ।

एमाले केन्द्रीय कमिटी बैठकः समूहगत प्रस्तुति शुरु

एमाले प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलबाट निस्केको निष्कर्षको प्रस्तुति शुरु भइरहेको बताए।

एमाले बैठकमा नागरिकता ऐन प्रस्ताव

नेकपा एमालेका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटी बैठकमा नयाँ नागरिकता ऐन प्रस्ताव गरेका छन्।

अंगीकृतका हकमा निश्चित समयपछि मात्र नागरिकता पाउने व्यवस्था हुनुपर्छः अध्यक्ष ओली

शुक्रबार पार्टीको केन्द्रिय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले भनेका छन्, ‘नागरिकता प्राप्त नगर्दासम्मको अवधिमा बैवाहिक अंगीकृतहरुलाई बसोबासका लागि परिचय पत्र वितरण गर्ने र व्यवसायलगायत काममा लागि सहज तुल्याइनुपर्छ।’

महाअभियोग सिफारिस समितिमा एमालेले राखेको तीन बुँदे फरक मत के-के हुन्?

आन्तरिक कार्यविधि र कार्यतालिका पारित गर्न बुधबार बसेको बैठकको सुरुमै एमालेका सांसद विष्णु पौडेलले ३ बुँदे फरक मत राखेका हुन्।

एमाले स्थायी कमिटी बैठक सुरु

आज स्थायी कमिटी, भदौ ९ गते पोलिटब्यूरो, भदौ १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ १२ गते केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक हुने एमालेले जनाएको छ।

एमाले स्थायी कमिटी बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक आजबस्दैछ। बैठक केन्द्रीय कार्यालय च्यासलमा ११ बजे बस्न लागेको हो।

पार्टी विभाजन र गठबन्धनका कारण एमाले अप्ठ्यारो स्थितिमा छ: नेता पाण्डे

आइतबार प्रेस चौतारी कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अप्ठ्यारो र चुनौतीकाबीच पनि एमाले चुनावको तयारी गरिरहेको बताए।

एमालेद्वारा नागरिकता विधेयकमाथि मतदान गर्न माग

माले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले मत विभाजनमा गएर भोटिङ गर्ने पक्षमा उभिने बताए। बिहीबार दिनभर प्रतिनिधि सभामा छलफल गरेर विधेयक पारित गर्दैछन्।

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक च्यातेर देखाउन बाँस्कोटाको चुनौती

‘हतार हतारमा नागरिकता विधेयक ल्याउनु गलत छ। यसले लोकतन्त्रको प्रतिनिधित्व गर्दैन। जनताका आवाज सुन्दैन। सत्तापक्षको गठबन्धनको गलपासोका रुपमा नागरिकता विधेयकलाई पिस्ने र देशलाई विभाजित गर्ने किसिमले जानुहुँदैन। पछि यसका दूरगामी परिणाम देखिन्छन्। नागरिकता भेग, क्षेत्र, अनुहारको रङ र लिंग हेरेर हुँदैन।'

नागरिकताको विषयमा गठबन्धनले घोषणा गरेर हुँदैन: भीम रावल

आज प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्। राष्ट्रपतिले नागरिकता विधेयक संसदमा फिर्ता पठाएर राष्ट्रियताको रक्षा गरेको उनको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्