मधेस प्रदेश : सात दलले पाँच बजेसम्म दाबी पेश गर्न नसके फेरि एमाले नै मुख्यमन्त्री
नेकपा एमाले नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा गरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले बुधबार नै नयाँ सरकार गठनका लागि दलहरूलाई शुक्रबारसम्म दाबी पेश गर्न समय दिएका थिए।

