१० मंसिर २०८१ सोमबार
image/svg+xml

विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन अन्योलमा

किसानले मूल्य माग्दै बसेको त्यही माइतीघर सडकमा शुक्रबार भने फरक दृश्य देखियो। जुन सरकारसँग उखु किसानले मूल्य माग गरेका थिए, त्यही सरकारका शीर्ष नेताहरू राजनीतिक मूल्य खोज्दै सडकमा ओर्लिए। राजीतिक मुद्दामा अठ्ठिएको सरकारबाट गरिब अब किसानले मूल्य कसरी पाउलान् ?

‘ऋण चक्रब्युहमा अतिकम विकसित राष्ट्र’

सन् २०१० मा अति कम विकसित राष्ट्रको ऋण एक सय ४६ अर्ब अमेरिकी डलर ऋण रहेकोमा सन् २०१७ मा ती राष्ट्रहरूको ऋण तीन सय १३ अर्ब अमेरिकी डलर पुगेको छ।

प्रधानमन्त्रीको समृद्ध र विकसित देश बनाउने अभियानमा साथ दिने सीके राउतको घोषणा

स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउतले समृद्ध र विकसित बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अभियानमा साथ दिने बताएका छन्। राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राउतले समृद्ध र विकसित देश बनाउन सबै पक्षसँग सकारात्मक सहकार्यका लागि तयार रहेको बताए। ‘सबै जनताको हित समृद्धिका लागि अघि बढौं’, उनले भने, ‘सबैको साथको आवश्यकता छ।’

कस्तो सुख, कस्तो समृद्धि?

अविकसित राष्ट्रका प्रायः सबै शासकहरूले निर्वाचनका बेला जनताको मन जित्नका निम्ति समृद्धि र सुखका कुरा गर्ने गरेका छन्। भलै चुनाव जितिसकेपछि आफ्नै प्रस्ताव तिनले किन नबिर्सिऊन्। यसपटकको निर्वाचनपछि सशक्त राष्ट्रवादी नेताका रूपमा चिनिएका नेता केपी ओलीले आफ्नो उमेरको उत्तरार्धमा आएर ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा घन्काएका छन्।

जिन सम्पादन गरेर बच्चा विकसित गरेको दाबीको प्रतिरक्षा

संसारमा पहिलोचोटि जिन सम्पादन गरेर बच्चा विकसित गरेको दाबी गर्ने एक चिनियाँ वैज्ञानिकले आफ्नो कार्यको प्रतिरक्षा गरेका छन्।

मेघा सिटी, स्मार्ट सिटी विकसित गरिनेछ : मन्त्री राई

शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले काठमाडौँ उपत्यकामा रहेका नदी सरसफाइ गर्न अभियान जारी रहेको बताएका छन्।

विकसित राष्ट्र विश्वव्यापीकरणको विपक्षमा : चौधरी

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वका विकसित राष्ट्रहरू नै विश्वव्यापीकरणको विपक्षमा सक्रिय हुन थालेको आरोप लगाएका छन्।

नेपाललाई विकसित र सभ्य बनाउने दाहालको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताएका छन्। चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज उद्घाटन गर्दै उनले नेपाललाई संसारले हेर्नैपर्ने देश बनाउनुपर्नेमा जोड दिए।

विकसित खोटाङ बनाउने छु : विशाल भट्टराई

२०७० सालमा सभाषदमा निर्वाचित भएको चार वर्षपछि जनताले फेरि भारी मतका साथ मलाई अनुमोदन गरेकोमा खुशी छु । खुसीसँगै गम्भीर दायित्वबोध र चुनौती थपिएको महसुस भएको छ । यसबेला जनताले लामो समयपछि प्राप्त गरेको बहुमतको सरकारको सदुपयोग गर्दै मुलुकको सम्ृद्धि र विकासमा ध्यान दिनुपर्ने टड्कारो आवश्यकता छ ।

विश्व तापक्रम १.५ डिग्रीमा राख्न विकसित राष्ट्रलार्इ नेपालको आग्रह

नेपालले  विकसित राष्ट्रहरूलाई न्यून कार्बन उत्सर्जन विकासको मार्ग यथासक्य अवलम्बन गरी विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियस भन्दा कम राख्न अपिल गरेको छ ।

महिलामा क्यान्सर : विकसित देशमा घट्दो, नेपालमा बढ्दो

महिलामा हुने क्यान्सर विकसित देशहरूमा घट्दो क्रममा रहेपनि नेपालमाभने बढ्दै गएको पाइएको छ। नेपालमा क्यान्सरबाट पुरुषभन्दा महिला बढी पीडित छन्। विकसित देशमा क्यान्सर पहिचान र उपचारमा पहुँच बढी भएकाले घट्दो क्रममा रहेको तर नेपालमा त्यो सुविधा नहुँदा रोगीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन्।

अमेरिकाद्वारा नेपाललसहितका अल्पविकसित मुलुकका लागि जीएसपी सुविधा थप

वाशिङ्टन डिसी– संयुक्त राज्य अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत वार्षिक उत्पादन समीक्षा (एनुअल प्रोडक्ट रिभ्यु) घोषणा गरेको छ। यसअन्तर्गत नेपाललगायतका अल्पविकसित लाभग्राही विकासोन्मुख मुलुकहरूका निम्ति लगेज, झोला, हातेझोला र वालेटजस्ता यात्रा सामग्रीका लागि नयाँ भन्सारछुट सुविधा थपिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्