१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

चिसोले कर्णालीको जनजीवन प्रभावित

कर्णालीमा दुई दिन अघि परेको हिमपातले गर्दा जनजीवन प्रभावित बन्दै गएको छ। तुसारो असिना पानी र चिसोको सिरेटोले गर्दा स्थानीवासीलाई समस्या उत्पन्न भएको हो। बदलिदो मौसम संगै एकाएक चिसो बढेपछि कालिकोटमा आगो ताप्त दाउराको माग बढेको छ।

क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा चिसोले विद्यार्थीलाई समस्या

माथिको जस्ताबाट शीत चुहिरहेको छ । तलको सिमेन्टको चिसोले शरीर थर्रर कमाउँछ । यो अवस्था हो नुवाकोटको ककनी गाविसस्थित भवानी माध्यमिक विद्यालयका विद्यार्थीको । गत वर्षको भूकम्पपछि उनीहरू जाडोमा सास्ती खेपी बाँस र जस्ताको टहरामा पढ्दै आएका छन् ।

चिसोमा कष्टकर दैनिकी गुजार्दै भूकम्प पीडित (फोटोफिचर )

महाविनाशकारी भूकम्प गएको बीस महिना बितिसक्दा पनि सहयोग नपाएपछि सहलकोटका भूकम्प पीडितको दैनिकी झनै कष्टकर बनेको छ। गाउँमा प्राय सबै घरका मानिसमा कुनै न कुनै स्वास्थ्य समस्या देखिन थालेका छ। धेरैलाई निमोनिया, जण्डिस, दम, झाडापखाला तथा रुखाखोकीको समस्याले ग्रसित भएका छन्।

चिसोका कारण एक वृद्धको मृत्यु

विगत केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहामा एक वृद्धको मृत्यु भएको छ । जाडोबाट कठ्याङ्ग्रिएर सिरहाको धनगढीमाई नगरपालिका–४ जयपुर निवासी ६५ वर्षीय रामनाथ यादवको बिहीबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

असिनापानी र हिमपातपछि चिसोले जनजीवन प्रभावित

अत्याधिक चिसोका कारण उत्तरी धादिङको जनजीवन कष्टकर बनेको छ । आइतबार असिना पानी परेपछि चिसो अझ बढेको हो। हिमाली बस्तीहरुमा फुर्फुराउँदो तुसारो परेको स्थानीयहरुले बताएका छन्।

अत्यधिक चिसोबाट बचौँ, नत्र हुनसक्छ स्ट्रोक

फेरिएको जीवनशैलीका कारण आजकल धेरै युवामा उच्च रक्तचापको समस्या बढाएको चिकित्सकले बताउँदै आएका छन्। जाडोमा यसैपनि मानिसको रक्तचाप उच्च हुने हुनाले धेरै शारिरीक समस्या निम्तिने गरेको छ।

चिसोका कारण मंसिरमै वार्षिक परीक्षा

मंसिरदेखि अत्याधिक चिसो बढेपछि जिल्लाको पूर्वी क्षेत्रमा पर्ने करान भेगका सबै विद्यालयहरु बन्द भएका छन्। करान भेगका मुगु, डोल्फु, किम्री र पुलु गाविसका स्थानीयबासीहरु जाडो छल्न औँल (वेसी)मा बसाई सरेपछि ती गाविसका विद्यालय बन्द भएका हुन्।

कोरियाको चिसोमा एउटा न्यानो साँझ

डिसेम्बरको पहिलो साता सकिएको तीन दिन भएको थियो। चिसो छ बाहिर, असाध्यै। यो वर्षमा केही साताअगाडि दुई पटक हिउँ परिसक्यो। 'आज पनि पर्ला?' नाइँ, गुगलले कुनै नोटिफिकेसन देखाएको छैन। परे त गज्जब हुन्थ्यो। हिउँका सेता कपास फुरुरुरु झरेको मोहक दृश्य हेर्नु कम्ता आनन्द आउँदैन।

कठाङ्ग्रीने चिसोमा आगलागी पीडित

तेह्रथुम अठराईको प्रमुख व्यापारीक केन्द्र सक्रान्ति चिसो ठाँउ हो। पुषको याम स्वभाविक रुपमै चिसो हुन्छनै, यहाँ फेरी चिसो सिरेटो चल्छ। यहाँ शुक्रवार भएको आगलागीवाट सर्वस्व गुमाएका ७२ परिवारका पीडितहरु यतिखेर कठाङ्ग्रीने चिसोको सामाना गरिरहेका छन्।

चिसोले किशोरीसहित तीनको मृत्यु

शीतलहर थेग्ने न्यानो लुगा अभावमा आइतबार राति १३ वर्षीयाकिशोरीले ज्यान गुमाएकी छिन्। सप्तरी,हनुमाननगर–योगिनिमाई नगरपालिका‘टापु गाउँ’ गोबरगाढाकीमुनचुन मुखियापुत्री १३ वर्षीयावन्दनकुमारीको न्यानो कपडा अभावले मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्