शनिबार ७ सय ५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी केन्द्र
नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ। माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो
नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ। माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो
‘पहिला त प्रधानमन्त्रीले काम गर्न दिनु भएन भन्नुभएको थियो, अहिले त तपाईँहरु सरकारमा हुनुहुन्छ, पावर देखाउनुस्, किन देखाउनुहुन्न पावर? किन समाधान गर्नु हुन्न द्वन्द्वपीडितका समस्याहरु?’, अध्यक्ष ओलीले भने।
सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै गरेको भन्दै उनले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताए।
नेपाली कांग्रेस एउटा मात्र दल हो जो यसलाई पारित गर्नुपर्छ भन्ने पक्षमा छ। तर गठबन्धनमा रहेका दलहरूलाई यसमा सहमत गराउन कांग्रेसका निम्ति फलामको च्युरा चपाउनु सरह हुन सक्छ। त्यही भएर यसलाई सजिलै अगाडि बढाउने अवस्थामा सरकार देखिएको छैन।
नेकपा (माओवादी केन्द्र) तनहुँले जिल्लाका ८५ वटै वडामा अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गरेको छ। शनिबार देशभर एकसाथ वडा अधिवेशन गरेको माओवादी केन्द्रले तनहुँका दश स्थानीय तहका ८५ वटै वडामा नयाँ नेतृत्व चयन गरेको हो।
सबैको नतिजा थाहा पाउन भने भोलि विहानसम्म कर्नुपर्ने अध्यक्ष कटुवालले बताए।
भेटमा अहिलेको राजनीतिक अवस्था, कम्युनिष्ट आन्दोलनको अवस्थाका साथै पार्टी एकता र सहकार्यबारे कुराकानी भएको थियो।
नेकपा (माओवादी केन्द्र) ले शनिबार देशभर नै वडा सम्मेलन गर्ने भएको छ। वडा सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको सो पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
प्रदेशसभा सदस्यका हिसाबले माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र समाजवादीका तीन जना छन्।
अध्यक्ष दाहालले आसन्न राष्ट्रियसभाको निर्वाचन, प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा सत्तारुढ दलहरु मिलेर जाने सहमति गरिएको बताए।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन्।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक बस्दैछ। विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो।
नेकपा (माओवादी केन्द्र)ले आगामी ११ देखि १३ पुसमा गर्न लागेको राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।
अध्यक्ष प्रचण्डले जीपलाइन खेलेपछि आफूलाई ‘निकै रमाइलो महसुस’ भएको प्रतिक्रियासमेत दिएका थिए। अहिले जीपलाइन खेल्न पर्यटकको घुइँचो नै लाग्नेगरेको छ। यसले धुलिखेलमा साहसिक खेल जीपलाइन छ भन्ने सन्देश पनि दिएको छ।