११ मंसिर २०८१ मंगलबार
image/svg+xml

हिमाली गाउँ लिमीमा फक्रँदो लोकतन्त्र

देशमा स्थानीय चुनाव हुन नसकेको झन्डै डेढ दशक भयो, उपल्लो हुम्लाको हिमाली गाउँ लिमीका बासिन्दा भने ५–५ वर्षमा आफैं स्थानीय चुनाव गर्छन्, गाविस अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायत पदाधिकारी चुन्छन् ।

हिमालय एयरलाइन्सले काठमाडाैं–काेलम्बाेसहित ५ गन्तव्यमा सिधा उडान भर्दै

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले असाेज १५ अर्थात् अक्टाेबर १ देखि काठमाडौँ–श्रीलङ्का (कोलम्बो) सीधा उडान सुरु गर्ने भएको छ।

हिमालयले १५ असोजदेखि कोलम्बोको सिधा उडान गर्ने

नेपाल—चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले असोज १५ देखि काठमाडौं–कोलम्बो रुटमा सिधा उडान सुरु गर्ने भएको छ। मंगलबार पत्रकार सम्मेलन गर्दै कम्पनीले सातामा तीन उडान गर्ने जानकारी दिएको हो।

आइन् ‘हिमालकी छोरी’

लेखिका लाक्पा फुटी शेर्पाका दुई वटा कृति एक साथ विमोचन गरिएको हो । आत्मकथारुपी उपन्यास ‘हिमालकी छोरी’ र ‘हिमालमा चालिस वर्ष’ आत्मकथाको अंग्रेजीमा अनुवादित ‘फोर्टी इयर्स इन दि माउन्टेन’को एक समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाही र पूर्व मुख्यसचिव लीलामणि पौडेलले एकसाथ विमोचन गरेका हुन् ।

हिमाल साउथ एसिया सुचारु गर : आइएफजे

नेपालका नियमनकारी निकाय र राज्यको  असहयोगका कारण २९ वर्ष पुरानो हिमाल साउथ एसिया बन्द भएको सम्बद्ध निकायले बताएका छन्। अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) र नेपाल प्रेस युनियनले जतिसक्दो चाँडो प्रकाशन सुचारु गराउन सरकारले पहल गर्नुपर्ने माग राखेका हुन्।

हिमालको कथा बोकेर फर्कियो थाङला

हिमाल ,पहाड, तराई नेपालको जैविक विवधता हो। परम्परा र सांस्कृतीक विविधता पनि यीसँगै गासिएका छन्। तराईको गर्मिले जति शिर पोल्दछ हिमालको हिउँले पनि उति नै शिर कठांग्रिने गर्दछ। पहाडतिर भने कतै हिमालको हिउँ त कतै तराईको घाम दुबै देख्न पाइन्छ।

हिमाल साउथ एसियन ‘बन्द'

काठमाडौंबाट प्रकाशित हुँदै आइरहेको अंग्रेजी भाषाको दक्षिण एसियाली पत्रिका 'हिमाल साउथ एसियन' को प्रकाशन बन्द हुने भएको छ। २९ वर्ष पुरानो उक्त पत्रिका राज्यको असहयोगका कारण बन्द गर्नुपरेको प्रकाशक संस्था 'साउथ एसिया ट्रस्ट' ले जनाएको छ।

हिमाल साउथ एशियनको प्रकाशन स्थगित

नेपालबाट प्रकाशित हुने अन्तर्राष्ट्रिय म्यागेजिन हिमाल साउथ एशियाको प्रकाशन स्थगित भएको छ। म्यागेजिनको सञ्चालक संस्था साउथ एशिया ट्रस्टले बुधबार पत्रिका प्रकाशन बन्द गर्ने निर्णय गरेको हो।

हिमाल अध्ययनसम्बन्धी एकेडेमी स्थापना गर्न प्रम दाहालकाे निर्देशन

काठमाडौं– मुलुकको पर्वतीय पर्यटनको विकासका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ। नेपालमा हिमालसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि एकेडेमी स्थापना गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएकाे बताउका छन्।

नबिल र हिमालयन बैंकको एटिमबाट पैसा झिक्ने पक्राउ

एटिम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ। अन्य व्यक्तिको पिन सहितको एटिम चोरी गरेर दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट उनले पैसा निकाल्दै आएका थिए।

युरोपको हिमालमा नेपालीको कीर्तिमान

सर्वोच्च शिखर सगरमाथादेखि समुद्री सतह (समिट टु सी) सम्म प्याराग्लाइडिङमा उडेर कीर्तिमान बनाएका प्याराग्लाइडिङ पाइलट सानोबाबु सुनुवारले युरोपेली महादेशको सबैभन्दा अग्लो हिमालबाट पनि प्याराग्लाइडिङको सफल उडान गरेका छन्।

हिमालय एयर र अमेडियसबीच टिकट बुकिङ सम्झौता

काठमाडौं– नेपाल र चीनका निजी लगानीकर्ताको संयुक्त लगानीमा हालै सञ्चालनमा अएको हिमालय एयरलाइन्सले आफ्नो व्यापार विस्तार गर्न अमेडियससँग सम्झौता गरेको छ। एयरलाइन्सले आफ्ना यात्रुहरुलाई ग्लोबल डिस्ट्रिव्युशन प्रणालीमार्फत बुकिङ सेवा प्रदान गर्न अमेडियससँग सम्झौता गरेको जनाएको छ।

हिमालय यएरलाइन्सको काठमाडौं–दोहा दैनिक उडान सोमबारबाट

काठमाडौं– हिमालय यएरलाइन्स्ले आउँदो सोमबारदेखि काठमाडौं–दोहा(कतार)दैनिक उडान ससञ्चाल नगर्ने भएको छ। उक्त गन्तव्यमा जाने यात्रुहरुको मागलाई सम्बोधन गर्न एअरलाइन्स्ले दैनिक उडान सेवा सञ्चालन गर्न लागेको जनाएको छ।

नयाँ शक्तिले हिमालमाथि केवलकार चलायो !

काठमाडौं— डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले पार्टी ब्रान्डिङका लागि एनिमेटेड भिडियो सार्वजनिक गरेको छ। देश विकासको संक्षिप्त मार्गचित्र समेटिएको ४२ सेकेन्डको सो भिडियोमा कृषि आधुनिकीकरणदेखि हिमालमाथि केबलकार चलाएको दृष्यसम्म समेटिएका छन्।

साइक्लिङ ट्रफी हिमाललाई

उदयपुर– यहाँ आयोजित नेपाली सेनाको पूर्वी पृतनापति खेलकुद ट्रफीअन्तर्गत साइक्लिङ प्रतियोगिताको ट्रफी हिमाल टमटाले हात पारेका छन् । त्रियुगा नगरपालिका–७, भुल्केस्थित सेनाको १८ नम्बर बाहिनी अड्डाको आयोजनामा बिहीबार सम्पन्न ‘पृतनापति साइक्लिङ खेल प्रतियोगिता–२०७३’ मा पहिलो भएका टमटाले ट्रफी हात पारेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्