१० मंसिर २०८१ सोमबार
image/svg+xml

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा हिमपातको सम्भावना

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

चिसोले सोलुको जनजीवन प्रभावितः खुम्बुक्षेत्र सुनसान

भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडो महिनामा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा छ महिनामात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन्। उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ।

आजदेखि ३ दिनसम्मै देशका विभिन्न स्थानमा वर्षासँगै हिमपात

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेर्नुको मज्जा, देख्नुको स्वर्ग

प्राकृतिक उचाइमा मन रमाउन पाउनुको गहिराइ कति हो कति। त्यहाँ थियो– हेर्नुको मज्जा, देख्नुको स्वर्ग अलङ्कृत।

मनाङको तापक्रम माइनस २२ डिग्री सेल्सियस

हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ। माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ। दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ। हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ।

‘चैत–वैशाखमा हिमपहिरो र मुसलधारे वर्षाको खतरा’

यस वर्ष हिउँ नपर्दा पश्चिमी हिन्दकुश हिमालय क्षेत्रका टाकुरा नांगा बनेका छन्। हिमालमा पर्याप्त हिउँ नपर्दा तल्लो तटीय क्षेत्रमा कृषि उत्पादनमा समेत प्रभाव पार्ने देखिएको छ।

आज देशको पहाडी भू–भागमा वर्षा, यी प्रदेशमा हिमपात हुने

महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार बिहानैदेखि देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा तथा मधेश प्रदेशका धेरै भु–भागहरूरुमा हुस्सु र कुहिरो लागेको छ।

देशभरको मौसममा आंशिक बदली,बिहीवारसम्मै हिमपातको सम्भावना

महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने बताएको छ।

पाथीभरामा केबुलकारसँगै ताप्लेजुङको समृद्धि

ताप्लेजुङमा यी सबै पूर्वाधारकै आधारमा अर्काे एउटा ‘गेम चेन्जर प्रोजेक्ट’ सुरु भएको छ पाथीभरा केबुलकार।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षा र हिमपात

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

चाँदी झैँ टलक्क टल्कने सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत हुँदै

समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन्।

हेलिकप्टर र स्थलमार्गबाट खोज्दा समेत भेटिएनन् मर्दी क्षेत्रमा हराएका पर्यटक

मर्दी हिमाल पदयात्राका क्रममा सम्पर्कविहीन भएका स्वीडेनका नागरिक माइकेल लीउ ब्लमबर्ग अझै फेला परेका छैनन्।

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, आज पनि यी प्रदेशमा वर्षा र हिमपात

देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्