७ आश्विन २०८१ सोमबार
image/svg+xml

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व संकलन

चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व संकलन भएको छ।

विमानस्थल सुन प्रकरणमा सुराकीले पाउन सक्छन् ५० लाख

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिएको सुन प्रकरणमा सुराकी गर्नेले ५० लाख पाउने भएका छन्।

नगरसभा नहुँदा कुश्मामा राजस्वमा असर

जनप्रतिनिधिबीचको विवादका कारण नगरसभा हुन नसक्दा कुश्मा नगरपालिकामा राजस्व सङ्कलन ठप्प बनेको छ। नगरपालिकामा यही साउन १ गतेदेखि नै राजस्व सङ्कलन रोकिएको हो।

सुन बरामद प्रकरणः एजेन्टसहित छ जना पक्राउ, फरारकाे खोजी हुँदै (अपडेट)

राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्।

मनाङमा जडीबुटी बिक्रीबाट २६ लाख राजस्व सङ्कलन

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७९/८० मा जङ्गली जडीबुटी बिक्रीबाट रु २६ लाख ४४ हजार दुई सय २९ राजस्व सङ्कलन भएको छ।

नवलपुरमा उठ्यो २६ अर्ब बढी राजस्व

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गत आर्थिक वर्षमा रु २६ अर्बभन्दा धेरै राजस्व सङ्कलन भएको छ। कावासोतीस्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ज्ञानहरि पन्थीले बताए।

खर्च सवा खर्ब बढ्यो, राजस्व एक खर्ब घट्याे

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षको कुल खर्च सावाँ खर्ब रूपैयाँ बढे पनि सरकारको राजस्व भने एक खर्ब रूपैयाँभन्दा धेरैले घटेको छ।

पाँचतारे होटल, विदेशी मदिरा र पत्थर जडित गहनामा विलासिता शुल्क लाग्ने

आजदेखि पाँचतारे होटल, विदेशी मदिरा र १० लाख माथिका पत्थर जडित गरगहनामा दुई प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ।

राजस्व ऋणात्मक, पोहोरभन्दा १ खर्ब कम

मुलुकको अर्थतन्त्रमा देखिएको समस्या, वैदेशिक व्यापारमा आएको गिरावट लगायतका कारण यो वर्ष राजस्व संकलन ऋणात्मक भएको छ। हरेक वर्ष राजस्व संकलन वृद्धि हुँदै गएको भए पनि चालु आर्थिक वर्ष राजस्व संकलन ऋणात्मक भएको हो।

ठेकेदार सम्पर्कविहीन हुँदा भवन अधुरै

निर्माणाधीन आन्तरिक राजस्व कार्यालय दमौलीको कार्यालय भवन अधुरै रहेको छ। निर्माण सम्पन्न हुनुपर्ने समयमा कार्यालय भवन आधा निर्माण गरी ठेकेदार सम्पर्कविहीन भएका छन्।

‘बजेट कार्यान्वयन चुनौतीपूर्ण’

सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

बजेट भाषणः राजस्व संकलन ५.९ प्रतिशतले कमी हुने अनुमान

चालु आर्थिक वर्षमा राजस्व संकलन घट्ने अनुमान गरिएको छ। यस आर्थिकमा राजस्व संकलन रू. ११ खर्ब ७९ अर्ब ४४ कराेड हुने संसोधित अनुमान रहेको अर्थमन्त्री डा. रामशरणा महतले संसद्मा जानकारी दिए।

राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न नहुने : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजस्व संकलनका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई गुहार्न नहुने बताएका छन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्