३ असार २०८१ सोमबार
image/svg+xml

अस्तव्यस्त तिलाठी कोइलाडी

कानुनअनुसार गाउँसभा सम्पन्न भएको सात दिनभित्र गाउँपालिका अध्यक्षले बजेट तथा कार्य योजनासहित चालु आवको आर्थिक कारोबारका लागि प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान छ। तर कसैलाई पनि गाउँपालिका अध्यक्षले अख्तियारी दिएका छैनन्।

मङ्गोलियाबाट झण्डै तीन अर्ब डलरको कोइला निर्यात

मङ्गोलियाले यस वर्षको १० महिनाको अवधिमा चीनतर्फ कोइला निर्यात गरेर दुई अर्ब ७५ करोड अमेरिकी डलर आम्दानी गरेको छ।

अस्तव्यस्त तिलाठी कोइलाडी

कानुनअनुसार गाउँसभा सम्पन्न भएको सात दिनभित्र गाउँपालिका अध्यक्षले बजेट तथा कार्य योजनासहित चालु आवको आर्थिक कारोबारका लागि प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान छ। तर कसैलाई पनि गाउँपालिका अध्यक्षले अख्तियारी दिएका छैनन्।

बालविवाहमुक्त वडा घोषणा

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ। गाउँपालिकाको कार्यालयमा वडा कार्यालयद्वारा आयोजित बालविवाहमुक्त घोषणा सभामा प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले बालविवाहले समाजमा परिवर्तन नहुने बताए।

पाँच अर्बका कोइला कोलकाता बन्दरगाहमा डम्प

सिमेन्ट उद्योगका लागि तेस्रो मुलुकबाट आयात गरिएको करिब पाँच अर्ब रुपैयाँको कोइला भारतको कोलकाता बन्दरगाहमा डम्प भएको छ। तेस्रो मुलुकमा उत्पादित वस्तु भारतबाट आयात गर्न नपाउँदा नेपाली सिमेन्ट उद्योगीको अर्बौं रुपैयाँ लगानी डम्प भएको हो।

चीनको कोइलाखानीमा भएको दुर्घटनामा २१ को मृत्यु

उत्तरी चीनस्थित एक कोइलाखानीमा भएको दुर्घटनामा २१ जना कामदारको मृत्यु भएको छ भने ६६ जनाको जिवितै उद्धार गरिएको छ।

पाकिस्तानको कोइलाखानीमा विस्फोट, १८ को मृत्यु, दर्जनौँ मजदुर पुरिए

पाकिस्तानको दुईवटा कोइलाखानीमा शनिबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पनि १८ जनाको मृत्यु भएको छ।  घटनामा परी अरु १३ जना घाइते भएका र दर्जनौँ बेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन्। हराएकाहरुको खोजी भइरहेको भए पनि सकुशल भेटिने सम्भावना निकै कम छ।

क्यालिफोर्नियादेखि तिलाठी कोइलाठीसम्म

नेपालको संविधान २०७२ ले आधारभुत स्वास्थ्य सेवाको अधिकारलाई नागरिकको मौलिक हकको रुपमा प्रत्याभूत गरेको छ। निःशुल्क आधारभुत स्वास्थ्य सेवासहित सर्वव्यापक स्वास्थ्य उपलब्धताको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेकोले स्वास्थ्य सेवाका सेवाका कार्यक्रममा स्वाभाविक रुपमा समाजिक न्याय र समताको मान्यता स्वीकार गरेको हुनुपर्छ।

जिएसटीले कोइलाको मूल्य अकसियो

भारतले वस्तु तथासेवा कर(जिएसटी) लागू गरेपछि यो वर्ष बाँकेका इँटा व्यवसायीले कोइला महँगोमा किन्नुपरेको छ । अघिल्लो वर्षभन्दा यो वर्ष कोइलामा २५ प्रतिशत मूल्य बढेको हो ।

अवैध कोइला खानीमा नेपाली

नेपाल सरकार आफ्ना नागरिकप्रति देखाएका गैरजिम्मेवारी ‘फायरफ्लाइज इन द अबिस्’ डकुमेन्ट्रीमा प्रस्तुत गरिएको छ । भारतको मेघालयको अवैध कोइला कारखानामा काम गर्ने नेपालीहरु कथा डकुमेन्ट्रीमा समेटिएको छ । कुनैपनि उपयोगी औजारबिना पहाडको माथिल्लो भागबाट करिव दुई सय मिटर तल पुगेर उनीहरु काम गर्न बाध्य छन् । दुई सय मिटर तल खोल्चोभित्र न प्रयाप्त अक्सिजन छ, न तत्काल आवश्यक पर्ने प्राथमिक उपचार । कोइला खोस्राउन सुरुङभित्र पसेका कामदारलाई मुसाले टोक्दा विवश भएर हाँस्न बाध्य छन् । कहिले पहाडको माथिल्लो भागबाट ढुंगा खसेर अकालमा ज्यान गुमाउन पर्छ भन्ने स्वयं कामदारलाई थाहा छैन् । हरेक वर्ष कामको सिलसिलामा मेघालय पुगेका नेपाली कामदारहरु अवैध कोइला कारखाना ढुंगाले पुरिएर मरिरहेका छन् ।

मेघालयको कोइलाखानीमा नेपाली

नेपालीहरू कामको खोजीमा विश्वका १ सय ६७ देशमा जाने तथ्यांक छ । त्यसमा पनि भारत जाने नेपालीको संख्या सर्वाधिक मानिन्छ । यसरी जाने नेपालीहरू अधिकांश समय मजदुरको रूपमा काम गर्छन् ।

चीनद्वारा उत्तर कोरियाको कोइला, फलाम अायातमा प्रतिबन्ध

चीनको वाणिज्य मन्त्रालयले मंगलबारदेखि लागु हुने गरी उत्तर कोरियाबाट आयात हुँदै आएको कोइला, फलाम, कच्चा लिड लगायतका सामाग्रीहरूको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

कोइला खानी बिस्फोटमा कम्तीमा ३५ को मृत्यु

इरानको एक कोइला खानीभित्र अचानक बिस्फोटको घटना हुँदा त्यहाँ कार्यरत कामदारहरु मध्ये कम्तीमा ३५ जनाको मृत्यु भएको तीनवटा अर्ध सरकारी समाचार समितिहरुले जनाएका छन् ।

पेट्रोलियम नसकेपछि कोइलातिर

पेट्रोलियममा भारतीय निर्भरता चिर्न चीनबाट झन्डै ३३ प्रतिशत इन्धन ल्याउने योजना नै 'फलामको चिउरा' साबित भइरहँदा सरकार त्यसभन्दा पनि जटिल कोइलाबाट इन्धन उत्पादनको विकल्पमा अघि सरेको छ।

मुस्ताङमा कोइलाखानीको पनि अध्ययन हुने

मुस्ताङ– मुस्ताङको जोमसोमस्थित ठिनीमा पर्ने ताङ्दुङ भन्ने ठाउँमा रहेको कोइलाखानीको सरकारले अध्ययन गर्ने तयारी थालेको छ। उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा खानी तथा भूगर्भ विभागका विज्ञसहितको टोलीले हालै मुस्ताङका विभिन्न स्थानमा रहेको युरेनियम, पेट्रोल र नुनखानीको अध्ययन गरेसँगै कोइलाखानीको पनि अध्ययन हुन लागेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्