८ मंसिर २०८१ शनिबार
image/svg+xml

बिवाइडीद्वारा फास्ट चार्जिङ स्टेसन बिस्तार

बिवाइडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले देशका मुख्य स्थानहरूमा ११ डिसी फास्ट चार्जर जडान गरेको छ।

साइमेक्स इंकले गर्‍यो भूकम्प प्रभावितलाई सहयोग

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको अधिकृत वितरक साइमेक्स इंकले भूकम्प प्रभावित समुदायहरूका लागि सहयोग गरेको छ।

बिवाइडीको ब्याट्रीको ‘नेला पेनिट्रेसन टेस्ट’

बिवाइडी अटो इन्डस्ट्री नेपालको लागि आधिकारिक वितरक साइमेक्स इन्कले ब्याट्रीको सुरक्षा गुणस्तर प्रदर्शन गर्न ‘नेल पेनिट्रेसन टेस्ट’ गरेको छ।

साइमेक्स इंक र प्रभु बैंकबीच सम्झौता

बिवाइडी अटो इन्डष्ट्रिजले नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले विद्युतीय सवारीका सहज फाइनान्सिङको लागि प्रभु बैंकसँग सम्झौता गरेको छ।

बिवाइडी र कुमारी बैंकको साझेदारीमा सजिलो वित्तीय विकल्प

बिवाइडी अटो कम्पनीले विद्युतीय सवारी साधनहरूका लागि सजिलो वित्तीय विकल्पहरू उपलब्ध गराउन कुमारी बैंकसँग साझेदारी गरेको छ।

साइमेक्सको नेभर सिन फिस्कल इयर एन्ड अफर

बिवाइडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले ‘फिस्कल इयर एन्ड अफर’ नामक ग्राहकमुखी उपहार योजना सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्