आज नेपाल ‘ए’ को खेल, राष्ट्रिय टोली प्रिमियर कपको तयारीमा
अस्ट्रेलियामा रहेको नेपाल ‘ए’ टोलीले टप एन्ड टी-२० शृंखलाअन्तर्गत हैदराबाद किङ्समेन एकेडेमीको सामना गर्दैछ भने राष्ट्रिय टोलीले एसीसी पुरुष प्रिमियर कपको तयारीमा मेलिसयासंग अभ्यास खेल खेल्ने छ।

