२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भ्रष्टाचार आरोपमा पूर्वसांसद यादवलाई मुद्दा

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा पूर्वसांसद सहित ६ जनामाथि मुद्दा दायर गरेको छ।

‘मिटरब्याजी’ आरोपी यादवविरुद्ध ठगी मुद्दामा कारबाही सुरु

सर्लाही प्रहरीले ‘मिटरब्याजी’ आरोपी रामबाबु राय यादवविरुद्ध मंगलबारबाट ठगी मुद्दामा कारबाही प्रकृया अगाडी बढाएको छ। यसअघि जिल्ला प्रशासन कार्यालयबाट सुरक्षाकर्मीविरुद्ध दुव्र्यवहार मुद्दामा म्याद लिएर यादवलाई थुनामा राखेको प्रहरीले मंगलबार भने जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएको हो।

अख्तियारद्वारा सातजनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धानले आफ्नो पदको दुरुपयोग तथा प्रहरी निरीक्षकलाई नै घुस दिएर भ्रष्टाचार गरेको अभियोगमा सातजनाविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ।

साढे १५ करोड राजस्व छल्नेविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले मुल्य अभिवृद्धि कर (भ्याट)को नक्कली कारोबार र भन्सार चोरी पैठारी गर्ने दुई व्यापारिक फर्मविरुद्ध साढे १५ करोड रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

प्रेमीको लिंग काट्ने महिलालाई थुनामा

काठमाडौं जिल्ला अदालतले प्रेमीको लिंग काटेको आरोपमा ‘अंगभंग मुद्दा’ लागेकी एक महिलालाई पूर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला न्यायाधीश दीपककुमार दाहालको इजलासले बिहिबार महिलालाई थुनामा पठाएको हो।

ब्रुस लीको फोटो प्रयोग गर्ने रेस्टुरेन्टविरुद्ध मुद्दा

मार्सल आर्ट फिल्मका अभिनेता ब्रुस लीकी छोरीले अनुमति बिना आफ्ना पिताको फोटो प्रयोग गर्ने चिनियाँ रेष्टुरेन्टविरुद्ध क्षतिपूर्ति मार्ग गर्दै मुद्दा दर्ता गरेकी छन्।

बालिका गर्भवती बनाएर अर्कैसँग विवाह गराइदिने युवाविरुद्ध हाडनाता करणी मुद्दा

खोटाङमा १६ वर्षीय भतिजिलाई गर्भवती बनाएर अर्कैसँग विवाह गराइदिने युवाविरुद्ध हाडनाता करणी अन्तरगतको मुद्दा दर्ता भएको छ।

सत्तामोहले मधेस मुद्दा मूर्छित

मधेस मुद्दा उठाएर आन्दोलन गर्ने अनि नेता बनेर केन्द्रीय सत्तासँग सहमति गर्दै मुद्दा बिसाउने प्रवृत्तिले मधेसले लामो समयसम्म पनि अधिकार र पहिचान पाउन नसकेको बुद्धिजीवी बताउँछन्।

एनसेलको मुद्दा पुनरावलोकन नहुने

सर्वोच्च अदालतले एनसेल लाभकर विवादको विषय अब पुनरावलोकन नहुने आदेश गरेको छ। सर्वोच्चको पछिल्लोपटक भएको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै पूर्व सचिव द्वारिकानाथ ढुंगेलसमेतले दर्ता गरेको पुनरावलोकन निवेदनमा सर्वोच्चले रजिष्ट्रारको आदेश सदर गरेको छ।

सुनचाँदीमा राजश्व छल्ने दुई जनाविरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले सुन र चाँदीमा राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेकोे छ।

‘थुनेर मात्रै न्याय पाइँदैन’

फौजदारी मुद्दामा थुनेर मात्रै न्याय पाइन्छ भन्ने धारणा गलत रहेको महान्यायाधिवक्ता अग्नि खरेलले बताएका छन्। ‘फौजदारी मुद्दामा सुखसयल दिएर थुनामा राखेर न्याय पाउँछौं भन्ने लाग्दैन,’ उनले भने, ‘भागेर जाँदैन, प्रमाण नष्ट हुँदैन भने थुनामा नराखी अनुसन्धान अगाडि बढाए हुन्छ।’

मालपोत, नापीका कर्मचारीविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्रीसमेत सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

योजनामा एकलौटी गरेको भन्दै सांसद सिहंविरुद्ध सर्वोच्चमा मुद्दा

प्रतिनिधिसभाका सांसद भैरवबहादुर सिंहले समानुपातिक संसदसँग राय परामर्श तथा छलफल नगरी एकलौटी ढंगले योजना विनियोजन गरेको भन्दै सिंह र सरकारविरुद सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ।

चेक काण्डमा पूर्व रजिष्ट्रार श्रेष्ठसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व रजिष्ट्रार तुलबहादुर श्रेष्ठसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दामा आरोप पत्र दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्