कालापानी र लिपुलेक हडप्ने भारतीय नक्सा सच्याउन कांग्रेसको माग, भीम रावल पनि बोले
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।
संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको बताएको छ।
मकवानपुरको हेटौंडामा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यबाहक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार परियोजनाको शुभारम्भ गरेका हुन्।
बढ्दो प्रदूषण रोक्नका लागि राज्य सरकारहरु असफल भएको र आफ्नो जिम्मेवारीबाट भागेको भारतको सर्वोच्च अदालतले आरोप लगाएको छ। प्रशासनहरु प्रदूषणको तह घटाउने ठोस कदम चाल्नेभन्दा पनि अनावश्यक प्रचारप्रसारमा मात्रै रमाइरहेको आरोप पनि देशको सर्वोच्च अदालतले लगाएको छ।
भारतीय सेनाका क्वार्टर मास्टर जनरल गोपाल आरले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका छन्। थापालाई भेट्न जनरल आर सोमबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए।
जाजरकोटमा नेपाल टेलिकमका ६ वटा टेलिफोन टावर बनाउन जिम्मा लिएको एक भारतीय कम्पनीलाई यहाँका सरोकारवालाहरुले पुस मसान्तभित्र काम सक्न अल्टिमेटम दिएका छन्।
आगामी मंसिरमा नेपालमा तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डी खेलाडीको वैदेशिक प्रशिक्षण महाराष्ट्रको कोलापुरमा हुने भएको छ। नेपालको पुरुष र महिलाको दुवै राष्ट्रिय टोलीले १३ औं साग लक्षित प्रशिक्षण भारतमा गर्न लागेको हो।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–९ स्थित मामाघर आएकी आठ वर्षीया बालिकाको अपहरण गर्ने प्रयास गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन्।
नेपाल–भारतको समन्वयात्मक बैठकका सहभागीहरु सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सहमत भएका छन। भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा सुरक्षा बलको क्याम्पमा स्थानीयस्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र सुरक्षा निकायको बैठकमा सहभागीहरू सीमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन्।
रौतहटको सदरमुकाम गौरमा गोली चलेको छ। गोली चल्दा एक भारतीय नागरिक घाइते भएका छन्।
भारतमा बलात्कार गरेर फरार अभियुक्तलाई नेपालमा पक्राउ गरिएको छ। भारतको मुम्बईमा विवाहित महिलाको बलात्कार गरी प्रहार रहेका पश्चिम रुकुम चौरजहारी ७ का ३० वर्षीय मनबीर सुनारलाई जिल्ला प्रहरी कार्यालय सल्यानले कात्तिक २ गते पक्राउ गरेको हो।
भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिएका छन्।
जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–१ धापसम्म यात्रुबाहक बस पुगेपछि वर्षौँदेखि आफ्नै घरआँगनबाट बस चढेर शहर जाने यहाँका जनताको रहर बल्ल पूरा भएको छ ।
कस्तुरीको बीनासहित सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले कश्मीर मुद्दामा आफूहरुको अडान यथावत रहेको बताएका छन्। महाथीरले संयुक्त राष्ट्रसंघको महासभामा भारतले कश्मीरलाई कब्जामा लिएर अन्याय गरेको बताएका थिए। जसमा भारतले आपत्ति जनाएको थियो।