२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

सीमामा भारतको दादागिरी

भारतले हडपेको कालापानी र लिपुलेकका विषयमा नेपालले आफ्नो दाबी गर्दै आए पनि लिम्पियाधुराको विषयमा सरकार मौन छ, त्यो क्षेत्रसमेत नेपालको भएको प्राचीन दस्तावेजहरुमा पाइन्छ।

अनेरास्ववियूद्वारा भारतीय दुतावास घेराउ

सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार राजधानीको  लैनचौरस्थित भारतीय दुतावास घेराउ गरेको छ।

सीमा मिचेको भन्दै विद्यार्थीद्वारा भारतीय दूतावास अगाडि प्रदर्शन

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र एकलौटी ढंगले समेटे त्यसको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन्।

सर्लाहीमा पनि मोदीको पुत्ला जलाइयो

नेपालको लिपुलेकसहितको भू–भागलाई आफ्नो देशको नक्साभित्र समावेश गर्दै नयाँ नक्सा सार्वजनिक गरेको भन्दै बिहिबार दिनभर सर्लाहीमा पनि विरोध प्रदर्शन भएको छ।

दिल्लीको अडानपछि भारतीय राजदूतलाई देउवाको फोनः कालापानी हाम्रो हो, नक्सा सच्याउ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिपुलेक नेपालकै भूमि भएको स्पष्ट पारेका छन्। भारतले जारी गरेको नयाँ नक्सा सच्याउनुपर्ने उनको भनाई छ।

सरकारका प्रवक्ता भन्छन्ः भारतले नेपालको २ प्रतिशत भूमि मिचेको छ

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल सरकारले अस्वीकार गरी दिएको स्पष्ट पारेका छन्।

कालापानीबारे भारतीय अडान यथावत, विदेश मन्त्रालय भन्छः नयाँ नक्सा ठिक छ

भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ।

गगनले भने– प्रधानमन्त्रीज्यू भारतको एकपक्षीय निर्णयविरुद्ध सबैलाई एकठाउँमा उभ्याउनुस्

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कालापानी र लिपुलेक हडपेर भारतले जारी गरेको नयाँ नक्साप्रति आपत्ति जनाएका छन्। थापाले भारतको एकपक्षीय निर्णयविरुद्ध सत्ता र प्रतिपक्षी एकजुट हुनुपर्ने पनि बताएका छन्।

‘गो ब्याक इन्डिया’ भन्दै भारतीय दूतावास अगाडि नेविसंघको प्रदर्शन, ज्ञापनपत्र बुझाइयो

नेपाल विद्यार्थी संघले नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै बिहीबार भारतीय दूतावासमा ज्ञापन पत्र बुझाएको छ।

भारतको प्रदूषण चीनको भन्दा किन खतरनाक छ ?

भारत र चीन एसियाका दुई ठूला उदयमान शक्ति राष्ट्र हुन् तर यी दुवै देशका राजधानी भने चरम प्रदूषणबाट गुज्रिरहेका छन्।

बुढानिलकण्ठ मन्दिरका लागि भारतले बनाइदियो मठाधीश भवन

भारत सरकारको सहयोगमा काठमाडौंको बुढानिलकण्ठ नारायण मन्दिरको मठाधीश भवन निर्माण भएको छ।

नेपालले भन्योः कालापानी हाम्रै भूमी हो

भारतले नेपालको कालापानी क्षेत्र आफ्नो रहेको भन्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल सरकारले मुख खोलेको छ।

‘कालापानीबाट भारतीय सेना हट्नुपर्छ, सरकारले कुटनीतिक पहल गर्छ’

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कालापानी र लिपुलेक नेपाली भू–भाग भएको बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओली कालापानीबाट भारतीय सेना हट्नुपर्ने पक्षमा रहेको र यसका लागि सरकारले कुटनीतिक पहल गर्ने स्पष्ट पारे।

कालापानी र लिपुलेक हडप्ने भारतीय नक्साविरुद्ध अनेरास्ववियूको प्रदर्शन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएकोमा आपत्ति जनाउँदै बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।

भारतीय विस्तारवादविरुद्ध अनेरास्ववियूकाे विशाल प्रदर्शन

भारत सरकारको रवैयाविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले विशाल प्रदर्शन गर्ने भएको छ। भारतीय विस्तारवादको भन्डाफोर र नेपाल सरकारलाई बल पु¥याउने तवरले अनेरास्ववियूले आज विशाल प्रदर्शन गर्न लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्