२७ श्रावण २०८३ बुधबार
image/svg+xml

काठमाडौं महानगरद्वारा स्रोत शिक्षकसँग कार्यसम्पादन सम्झौता

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’ सँग कार्यसम्पादन करार सम्झौता गरेको छ।

बलात्कार तथा यौन दुर्व्यवहारको आरोपमा भारतीय क्रिकेटर पोरेल पक्राउ

बंगाल तथा दिल्ली क्यापिटल्सका क्रिकेटर अभिषेक पोरेल बलात्कार तथा अन्य यौन अपराधसम्बन्धी आरोपमा पक्राउ परेका छन्।

आज बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतद्वारा नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा ८० करोड बढी सहयोगको घोषणा

परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मंगलबार हस्ताक्षर गरेका छन्।

डब्लिनमा एनआरएनएको १७औँ युरोप क्षेत्रीय सम्मेलन सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनमा सम्पन्न भएको छ।

हेटौंडाका कर्घा चले, अब चलाउनुपर्छ सोच

हेटौंडा कपडा उद्योगको पुनर्जीवनलाई एउटा पुरानो सरकारी कारखाना पुनः सञ्चालनमा ल्याउने सामान्य घटनाका रूपमा मात्र हेर्नु हुँदैन।

सात संसदीय समितिको बैठक बस्दै

प्राप्त सूचनाअनुसार अर्थ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ।

राष्ट्रियसभाको बैठक बस्दै

अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची छ।

नेपाल ‘प्याक्स सिलिका’ मा साझेदार भएकोबारे वर्षमानको आपत्ति, के को प्याक्स सिलिका ?

विधेयकको मस्यौदमा सरकारले रणनीतिक तथा सामरिक महत्त्वका खनिज घोषणा गर्न सकिने प्रस्ताव गरको भन्दै त्यो संविधानको धारा २७९ को व्यवस्थाविपरीत रहेको बताए।

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई-पासपोर्ट छापियो

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमतामा उल्लेख्य वृद्धि गरेको छ।

प्रधानमन्त्रीको दिल्ली यात्रा: पुराना ‘घाउ’ सुल्झाउलान् कि नयाँ आश्वासनमा भुल्लान् ?

प्रधानमन्त्री बालेन्द्र शाहको निकट भविष्यमै भारत भ्रमण हुने भएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले पत्रकार सम्मेलनमा प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिइसकिएको पुष्टि गरेका छन्। यद्यपि, भ्रमणको अन्तिम मिति भने अझै सार्वजनिक भइसकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्