९ असार २०८३ मंगलबार
image/svg+xml

प्रयोगशालाको बदलिँदो स्वरूप

स्वचालित प्रयोगशालाले अनुसन्धानको गति र क्षमता बढाउने भए पनि कृत्रिम बुद्धिमत्ता तथा रोबोटद्वारा उत्पादित तथ्यांकको सत्यता परीक्षण, नैतिक नियन्त्रण र अनुसन्धानको दिशानिर्देशनका लागि अझ दक्ष तथा सक्षम वैज्ञानिकको आवश्यकता देखिन्छ।

रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि, के-के छन् कार्यतालिकामा ?

पार्टीले सार्वजनिक गरेको बन्दसत्रको कार्यतालिकाअनुसार प्रतिनिधि दर्ता प्रक्रिया सम्पन्न भएपछि औपचारिक कार्यक्रम सुरु हुनेछ।

रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाडिँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ।

रास्वपा महाधिवेशन : आजदेखि बन्दसत्र सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ।

नायक, संस्था र राष्ट्रबोध

पृथ्वीनारायण शाहले देशको राजनीतिक एकीकरण गरे तर राष्ट्रिय एकताको भावना राजनीतिक सीमाबाट मात्र उत्पन्न भएको होइन। भाषा, संस्कृति, तीर्थ परम्परा, पर्व, लोकस्मृति र साझा ऐतिहासिक अनुभवले नेपाली राष्ट्रबोधलाई बलियो बनाएका छन्।

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

नेपाल मेडिकल काउन्सिलले वार्षिक झन्डै दुई हजारको सङ्ख्यामा चिकित्सकीय दर्ता प्रमाणपत्र (लाइसेन्स) प्रदान गर्ने गर्छ। त्यतिकै सङ्ख्यामा विदेश जान चिकित्सकले काउन्सिलबाट ‘असल चारित्रिक प्रमाणपत्र’ लिने गरेको पाइएको छ।

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

नेपाली कांग्रेसबाट निर्वाचित बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेपछि उनको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ।

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित रु ६० लाख बराबरको कार्यक्रम सञ्चालन गरेको छ।

फिफा विश्वकप : जोर्डनविरुद्ध अल्जेरियाले फर्कायो गोल

सुरुवाती अग्रता लिएको जोर्डनविरुद्ध अल्जेरियाले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्