४ पुस २०८१ बिहीबार
image/svg+xml

बाला चतुर्दशीमा गलेश्वरमा भक्तजनको भिड

म्याग्दीको प्रसिद्ध गलेश्वर शिवालय परिसरमा आज सोमबार बिहानैदेखि बाला चतुर्दशीका दिन शत बीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्