२० आश्विन २०८१ आइतबार
image/svg+xml

हुदह विमानस्थल सरकारी फौजको नियन्त्रणमा

साउदी अरब नेतृत्वको गठबन्धनको समर्थन रहेको यमनी फौजले बन्दरगाह सहर हुदहको मुख्य विमानस्थल हुथी विद्रोहीबाट आफ्नो नियन्त्रणमा लिन सफल भएको छ।

दुई कर्मचारी अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जिल्लाका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

बालुवा निकाल्ने दुई एक्स्काभेटर नियन्त्रणमा

खोलाबाट बालुवा निकाल्दै गरेका २ एक्स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको माङ्सेबुङ गाउँपालिकास्थित रतुवा खोलाबाट बालुवा निकालिरहेका बेला प्रमुख जिल्ला अधिकारीसहितको टोलीले एक्स्काभेटरको साँचो नियन्त्रणमा लिएको हो।

अबैध ढुंगा ओसार्ने ट्रक र नदी उत्खनन् गर्ने एक्साभेटर नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध गतिविधि गर्नेप्रति निगरानी बढाएको छ। कार्यालयले मध्यरातको समयमा अबैध रुपमा पोखरातर्फ ढुंगा ओसार्ने दुई ट्रकलाई नियन्त्रणमा लिएको छ। आइतबार राती १२ बजेको समयमा प्रहरीले अबैध रुपमा कटिङ गरी म्याग्दीबाट पोखरातर्फ लैजादै गरेका दुई वटा ना७ख १८१७ र लु२ख ९५३ नम्वरका ट्रक नियन्त्रणमा लिएको हो।

वन्यजन्तु तस्करी नियन्त्रणमा बेलायतले सघाउने

नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिसले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग शिष्टाचार भेट गरेका छन्।

भारत लैजाँदै गरिएको गाई, बाछाबाछी नियन्त्रणमा

नेपालबाट भारततर्फ तस्करी गरी लैजान लागिएको अवस्थामा महोत्तरी प्रहरीले गए राति जिल्लाको रामगोपालपुरबाट चारवटा गाई, बाछाबाछी नियन्त्रणमा लिएको छ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला प्रहरी नियन्त्रणमा

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले काठमाडौंको भृकुटीमण्डपबाट नियन्त्रणमा लिएको छ।

एसपी खनाल प्रहरी नियन्त्रणमा

३३ केजी सुन तथा सनम शाक्य हत्या प्रकरणमा छानविनका लागि बनाइएको उच्चस्तरीय छानविन समितिले प्रहरी उपरीक्षक एसपी विकास खनाललाई प्रहरीले आन्तरिक हिरासतमा लिएर नक्सालस्थित १ नम्बर गणमा राखेको छ।

लागुऔषध नियन्त्रणमा सामूहिक प्रयासको खाँचो

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणका लागि सामूहिक प्रयासको खाँचो रहेको बताएका छन्। प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘लागुऔषध अपराधको वर्तमान अवस्था र प्रभावकारी रोकथामका उपाय’ विषयक गोष्ठीमा उनले लागुऔषधमा संलग्न अपराधीलाई प्रहरीले पूर्ण लगावका साथ खटिएर स्थानीय निकायसँग समन्वय गरी निर्मूल गर्नुपर्ने बताए।

पूर्वराष्ट्रपति सुरक्षाकर्मीको नियन्त्रणमा

ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासिओ लुला डा सिल्भालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

महानगरको नियन्त्रणमा छाडा चौपाया (फोटो/ भिडियो)

काठमाडौँ महानगरपालिकाले उपत्यका भित्रका छाडा चौपायालाई नियन्त्रणमा लिएको छ । बीच सडकमा खुलेआम हिडिरहेका चौपायाले सवारी आवागमनमा समस्या श्रृजना गरेको गुनासो आएपछि महानगरले विहीबार नियन्त्रणमा लिएको हो।

दश टन अवैध मासु बोकेको कन्टेनर नियन्त्रणमा

दश टन कुखुराको मासु लिएर आएको कन्टेनर भरतपुरमा नियन्त्रणमा लिइएको छ। भैरहवा नाका हुँदै नेपाल भित्रिएको भारतीय नम्बर प्लेटको यूपी ७० बीटी १७७६ नम्बरको कन्टेन्टर वाईसीएल चितवनको सहयोगमा कुखुरा व्यवसायीले नियन्त्रणमा लिएका हुन्।

अफ्रिन सहर अर्धसैन्य लडाकूको नियन्त्रणमा

सिरियाको उत्तरी क्षेत्रस्थित अफ्रिन सहरलाई टर्कीको सेनाको सहयोगमा नियन्त्रणमा लिइएको छ। यहाँका अर्धसैन्य लडाकूले सो सहर नियन्त्रणमा लिएका हुन्।

सेटिङको तस्करी नियन्त्रणमा स्थानीय उत्रिए

सीमानाकामा हुने गरेको तस्करी नियन्त्रणमा यहाँका स्थानीयले सक्रियता देखाएका छन् । तस्करी रोक्न सरोकारवालाले चासो नदेखाएको भन्दै धनगढी उपमहानगरपालिका– २ का स्थानीय यसको नियन्त्रणमा जुटेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्