१९ आश्विन २०८१ शनिबार
image/svg+xml

दक्षिण कोरियामा डुंगा दुर्घटना, नौ जना बेपत्ता

दक्षिणपश्चिमी तटीय क्षेत्रमा माछा मार्ने एउटा डुंगा पल्टिँदा बेपत्ता उनीहरूको उद्धारकर्मीले समुद्र र हवाई मार्गबाट खोजी गरिरहेका छन्।

विश्व कप फुटबलः आज ब्राजिल र दक्षिण कोरिया तथा जापान र क्रोएसिया बीच प्रतिस्पर्धा हुँदै

जारी विश्व कपमा जापान विश्व विजेता टोली जर्मनी र स्पेनलाई हराउँदै समूह जीमा विजेता बनेर अन्तिम १६ पुगेको हो ।

कोरियामा एकैदिन ५४ हजारभन्दा बढी कोरोना संक्रमित

यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन्। अघिल्लो दिन अर्थात् बुधबार यहाँ ५५ हजार तीन सय ६५ जना रहकामा बिहीबार ती संक्रमित थपिएका हुन्। यहाँ कोभिड महामारी सुरु भएयता संक्रमित भेटिएका समाचारमा जनाइएको छ।

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ।

'उत्तरकोरियाले रूससँग हतियार कारोबाहर गरेकाे छैन'

'हामीले रूसँग कहिल्यै हतियारको कारोबाहर गरेका छैनौँ, भविष्यमा त्यसो गर्ने हाम्रो कुनै योजना छैन,' रक्षा मन्त्रालयको अन्तर्राष्ट्रिय मामिला विभागका एकजना उपनिर्देशकले भनेका छन्।

उत्तर कोरियाले फेरि गर्‍यो क्षेप्यास्त्र परीक्षण

‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको छ।

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

दक्षिण कोरियाले संयुक्त राज्य अमेरिकासँग संयुक्त हवाई अभ्यास विस्तार गर्ने बताएको केहीबेरमा उक्त प्रक्षेपण गरिएको हो।

दक्षिण कोरियामा ३३ हजार दुई सय ४८ कोभिड १९ का नयाँ सङ्क्रमित

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसिए) का अनुसार अघिल्लो दिनको तुलनामा ११ हजार ४० ले बढेको थियो। एक हप्ताअघि १५ हजार ४ सय ६६ भन्दा बढी थियो।

पोखराको यातायात प्रणाली सुधार्न कोरियाले सघाउने

पोखराको अहिलेको सार्वजनिक यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवद्र्धन गर्न कोरियाले चाँसो देखाएको छ। त्यसका लागि कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने बताएको छ। पोखरा महानगरसँगको समन्वयमा कोरियाले सहयोग गर्न थालेको हो।

उत्तर कोरियाद्वारा जापानमाथि ब्यालेस्टिक मिसाइल प्रहार

पछिल्लो परिस्थितिलाई लिएर जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ।

दक्षिण कोरियामा ३९ हजार भन्दा बढी कोरोना संक्रमित

विश्वका धेरै देशमा कोरोना भाइरसको महामारी अत्यन्त न्युन भइसक्दा समेत दक्षिण कोरियामा भने फैलिइरहेको छ। महामारी सुरु भएका बेला राम्रोसँग महामारी नियन्त्रण गरेको दक्षिण कोरिया अहिलेसम्म पूर्ण रुपमा नियन्त्रण गर्न असफल भएको छ।

उत्तर कोरियाले ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको भनाई

दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण कोरियाको उत्तरी सामुन्द्रिक क्षेत्रमा पर्ने गरी छोटो दुरीको एक ब्यालेस्टिन क्षेप्यास्त्र प्रहार गरेको जानकारी दिएका हुन्।

नेपालमा एनमे क्रेज, यसरी सजिए युवायुवती(फोटोफिचर)

शनिबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सहभागीहरू विभिन्न अवतारका एनिमी चरित्र र के पपका सदस्यहरुको स्टाइललाई लिएर उपस्थित थिए।

विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा घटेन कोरोना सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ। यद्यपि अघिल्ला साताका तुलनामा भने सङ्क्रमण दरमा भने केही कमी आएको छ।

कोरियामा कोभिडबाट एकैदिन एकहत्तर जनाको मृत्यु

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्