१८ असार २०८१ मंगलबार
image/svg+xml

अझै आएन कोरियाको जवाफ

अदालतको आदेशबारे रिसोर्स डेभलपमेन्ट सर्भिस अफ कोरिया (एचआरडी सर्भिस अफ कोरिया) बाट भने कुनै जवाफ नआएको इपिएसका अधिकारी बताउँछन्।

सम्भावित ‘युद्ध’को तयारी गर्न सेनालाई किमको निर्देशन

नेता किमले सन् २०२४ का लागि आफ्नो देशको सैन्य, राजनीतिक र आर्थिक नीतिगत निर्णयका लागि तय गरिएको पाँच दिनको पार्टी बैठकको अन्त्यमा लामो भाषणका क्रममा संयुक्त राज्य अमेरिकाको आलोचना गरेका थिए।

किन आक्रोशित भए युवा ?

कोरिया भाषाको परीक्षाका लागि आवेदन दिन वञ्चित युवाहरूले शुक्रबार ललितपुरको बालकुमारीमा देखाएको आक्रोशलाई सरकारले अराजक गतिविधिको संज्ञा दिए पनि उनीहरू बिनसित्तिमा सडकमा उत्रिएका भने होइनन्।

जो ऋण तिर्न बिदेसिन चाहन्थे

कोरिया गएर पानीजहाज निर्माण क्षेत्रमा काम गर्न गत साउनमा आवेदन दिएका वीरेन्द्र भाषा परीक्षामा असफल भए। उनी फेरि उत्पादन क्षेत्रमा आवेदन भर्न इच्छुक थिए।

दक्षिण कोरियाले लगायो उत्तर कोरियाली गुप्तचर प्रमुखमाथि प्रतिबन्ध

प्योङयाङ उसको आणविक बम तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि पहिलेदेखि नै अन्तर्राष्ट्रिय दबाबमा छ।

रोजगार अनुमति प्रणाली प्रभाव: बिस्तारै हुँदैछ वैदेशिक रोजगारी ठगीमुक्त

वैदेशिक रोजगारीमा जाने अधिकांश युवा ठगीमा परिरहेका भए पनि सरकारकै एउटा निकायले भने पारदर्शी ढङ्गले यसलाई व्यवस्थापन गरिरहेको छ।

कोरियाको ‘सिप बिल्डिङ’ मा जान चाहने युवाहरू ६ दिनदेखि आन्दोलनमा

वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक युवाहरूले सन् २०२४ को आवेदन २४ मै खुलाउन माग गर्दै ६ दिनदेखि आन्दोलन गरिरहेका छन्।

कोरियाली पानी जहाज कम्पनीमा काम गर्न चाहने २८ हजार युवाको आन्दोलन

वैदेशिक रोजगारीका लागि कोरिया जान इच्छुक युवाले सन् २०२४ को कोटा अहिले होइन २०२४ मै खुला गर्न माग गरेका छन्।

कोरिया भाषाको परीक्षामा पुन सामेल हुन पाउनु पर्छ भन्दै पीडितहरू आन्दोलनमा

वैदेशिक रोजगारीका लागि कोरिया जाँदै गरेका युवाहरू आन्दोलित भएका छन्। पानीजहाज कम्पनी अर्थात ‘सिप बिल्डिङ’ मा सन् २०२३ मा परीक्षा दिई अनुत्तीर्ण रहेका २८ हजार युवाहरूले दोश्रोपटक पनि परीक्षा दिन पाउनु पर्छ भन्दै आन्दोलन गरेका हुन।

आकर्षक श्रम गन्तव्य कोरिया पुगेपछि आत्महत्या किन?

इपिएस शाखाका अनुसार सन् २००८ देखि २०२३ सम्म कोरिया पुगेका १ लाख १ हजार ३६० मध्ये २५० नेपालीको मृत्यु भएको छ। जसमध्ये ६८ जनाले आत्महत्या गरेका छन्। कारण हो, नयाँ परिवेशमा तालमेल मिलाउन नसक्नु र घरबाट टाढा हुनु।

राजनीतिक दबाबमा पोर्चुगलमा दूतावास

पटकपटकका भूकम्प, भारतीय नाकाबन्दी, कोरोना महामारीलगायतबाट थला परेको अर्थतन्त्रमा थप व्यभार बढाउने गरी सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो।

बिश्व प्रशिक्षक कोर्समा सहभागी हुन चार प्रशिक्षक कोरिया प्रस्थान

कोरिया ट्राइयाथलन महासंघको आयोजनामा कोरियामा आयोजना हुने २०२३ बिश्व ट्राइयाथलन प्रशिक्षक कोर्समा सहभागीता जनाउन चार नेपाली प्रशिक्षक कोरिया तर्फ प्रस्थान गर्नेभएका छन्।

नेपालको कृषि उत्पादन वृद्धिमा कोरिया

नेपालको कृषि क्षेत्र विकासका लागि कोरिया सरकारको सहयोग निरन्तर जारी रहने तथा यस भ्रमणले नेपालको कृषि क्षेत्रको विकासमा भूमिका निर्वाह गर्न सम्झौतामा हस्ताक्षर भएको स्मरण गराउन चाहन्छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्