२० आश्विन २०८१ आइतबार
image/svg+xml

वडा छुट्याउन तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र

महालक्ष्मी नगरपालिका–८ अन्तर्गत दक्षिणी क्षेत्रका स्थानीयले वडा छुट्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। आइतबार नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई भेटी तीन हजार हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको वडा छुट्याउने पहल गर्न गठित कमिटीका तर्फबाट संयोजक विवेककुमार कार्कीले बताए।

शैक्षिक शुल्क वृद्धि रोक्न माग गर्दै स्थानीय तह प्रमुखलाई ज्ञापनपत्र

निजी विद्यालयको शुल्क वृद्धि रोक्न माग गर्दै तीन विद्यार्थी संगठनले ७ सय ५३ स्थानीय तहलाई ज्ञापनपत्र बुझाएको छ।

काष्ठमण्डप पुनःनिर्माणका लागि प्रमुख शाक्यलाई ज्ञापनपत्र

स्थानीय नागरिक दबाब अभियानको तर्फबाट काष्ठमण्डप पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाइएको छ।

‘चाइना पास’ रोक्न माग गर्दै ज्ञापनपत्र

जिल्ला बाहिरका नागरिकलाई चाइना पास वितरण नगर्न माग गर्दै रसुवाका युवाले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

नागरिकता माग्दै ज्ञापनपत्र

आमा वा बुवा नेपाली नागरिक भएको सन्तानलाई नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्न माग गर्दै सर्लाहीबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ।

दिपायल राजधानीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र (भिडियो)

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै डोटीको एक प्रतिनिधि मण्डलले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

धनकुटालाई राजधानी बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

प्रदेश नं १ को प्रदेश प्रमुखको मुकाम र प्रदेशसभा पहिलोपटक धनकुटामा गर्न माग गर्दै धनकुटावासीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।  धनकुटाबाट राजधानीमा आएको सर्वपक्षीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै प्रादेशिक राजधानी धनकुटालाई बनाउन माग गरेको नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिए।

भैरहवा भन्सारमा सेटिङमा तस्करी, प्रज्ञापनपत्रमा भएभन्दा फरक सामान

एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएको भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक सामान भन्सार पास भएको खुलेको छ। बिहीबार भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र नम्बर ५६७८७ र ५६७९७ मा ना६ख ५६३५ र ना४ख ४१२६ नम्बरका ट्रक  छुटेका थिए। तीमध्ये ना४ख ४१२६ नम्बरको ट्रक भन्सारको दुई नम्बर गेटबाट निस्कँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

रंगशालाबारे एन्फाको ज्ञापनपत्र

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसिया कप छनोट प्रतियोगिताको तयारीका लागि आवश्यक रकम र रंगशाला निर्माणका लागि ध्यानाकर्षण गराउँदै सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ।

त्रिशुली नदीको उत्खनन् रोक्न सरकारलाई ज्ञापनपत्र

त्रिशुलीमाथी भइरहेको अबैध उत्खनन रोक्न त्रिशुली बचाउ साझा संजाल धादिङले सरकारको ध्यानाकर्षण गराएको छ।

सरकारलाई नयाँ शक्तिको तीन बुँदे ज्ञापनपत्र

जनताका सरोकारका मुद्दाहरुमा सरकार उदासिन देखिएको भन्दै नयाँ शक्ति पार्टीले सरकारको ध्यानकर्षण गराएको छ। शुक्रबार नयाँ शक्ति पार्टीले देशभरका ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरी सरकारको ध्यानाकर्षण गरेको हो।

प्रधानमन्त्रीलाई राष्ट्रियताको पक्षमा उभिन माग गर्दै ज्ञापनपत्र

संविधान संशोधन प्रस्ताव फिर्ता लिन तथा राष्ट्रियताको पक्षमा उभिएन आह्वान गर्दै आन्दोलनरत विद्यार्थी संगठनका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्।

युवा विद्यार्थीले परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव विरुद्ध आन्दोलनरत युवा विद्यार्थीले अनावश्यक वैदेशिक चलखेल तथा हस्तक्षेप अन्त्यका लागि भन्दै आइतबार दुई बजे परराष्ट्र मन्त्रालयका ध्यानाकर्षण पत्र बुझाउने भएका छन्।

खडेरीले खाद्य संकट, सहयोगका लागि प्रशासनमा ज्ञापनपत्र

लगातारको खडेरीले खाद्य संकट देखिएपछि प्रभावित क्षेत्रका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका छन्। बर्षाद र हिउँद दुबै सिजनमा परेको खडेरीले खाद्य संकटको समस्या भोग्न बाध्य वाईका स्थानीयले राज्यको ध्यानाकर्षण गराएका हुन्।

उदयपुरका जिशिअविरुद्ध शिक्षामन्त्रीलाई ज्ञापनपत्र

उदयपुरका जिल्ला शिक्षा अधिकारीले शैक्षिक अराजकता मच्चाएको भन्दै यहाँका शिक्षकहरुले बिहीबार शिक्षामन्त्रीलाई सरुवा गराउन ज्ञापनपत्र बुझाएका छन्। जिसिअ दिलिप ठाकुरले एक वर्षको अवधिमा जिल्लाको शैक्षिक स्थिति तहसनहस पारेको भन्दै तत्काल सरुवा गर्न मागसहित उनीहरुले ज्ञापनपत्रमार्फत मन्त्रीको ध्यानाकर्षण गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्