५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सबैकाे राेजाइ: सिस्नोको पाउडर र बाँकोको गुन्द्रुक

यही पुस ११ देखि धवलागिरि बहुमुखी क्याम्पस प्रांगणमा सुरु सातौं बागलुङ महोत्सवमा स्थानीय उत्पादन आगन्तुकको रोजाइमा परेका छन्।

पालिका स्तरीय भलिबलको उपाधि गलकोटलाई

सातौँ बागलुङ महोत्सवमा आयोजित गण्डकी प्रदेश भित्रका पालिका स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि गलकोट नगरपालिकाले जितेको छ।

‘१० मिनेटमा नेपाल फनक्कै’

गण्डकी प्रदेश स्तरीय पर्यटन कृषि तथा औद्योगिक व्यापार मेला एवं बागलुङ महोत्सव २०८० को सन्दर्भमा धौलागिरि बहुमुखी क्याम्पसमा आयोजना गरिएको तस्बिर प्रदर्शनीले त्यहाँ पुग्नेहरूलाई लोभ्याउने गरेको छ।

गण्डकीमा एकै पटक चार महोत्सव, कुनै सुरु भइसके कुनै हुदै छन्

सातौँ बागलुङ महोत्सव बुधबारदेखि सुरु भएको छ। बागलुङ उद्योग वाणिज्य सङ्घले चार वर्षपछि सो महोत्सव आयोजना गरेको हो।

प्रभु बैंकका सिईओ शेरचन सम्मानित

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन सम्मानित भएका छन्। बागलुङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको अवसरमा शेरचन गृह जिल्ला बागलुङमा सम्मानित भएका हुन।

सातौं बागलुङ महोत्सव आजबाट

बागलुङ महोत्सवको मुख्य आयोजक संस्था बागलुङ उद्योग वाणिज्य संघले आजदेखि हुने बागलुङ महोत्सवको तयारी पूरा गरेको छ।

पर्यटन प्रवर्धन गर्न बागलुङ महोत्सव

गण्डकी प्रदेशको पर्यटन प्रवर्धन तथा स्थानीय उत्पादन बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ सम्म बागलुङ महोत्सव हुने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्