मतदानको दिन कस्तो रहला मौसम ?
विभागका अनुसार पानी नपरेपनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भेगको मौसम घाम लाग्दै बादल लाग्नेछ। अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ।
विभागका अनुसार पानी नपरेपनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भेगको मौसम घाम लाग्दै बादल लाग्नेछ। अरु ठाउँको मौसम सामान्यतया सफा रहनेछ।
आफूहरूले मौन अवधि सुरु भएयता डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारजन्य सामग्री प्रकाशन तथा प्रसारण, उम्मेदवार, दलको पक्षमा मत प्रभावित गर्ने आशयका डिजिटल सन्देश र भ्रामक सामग्रीको सेयरलगायतका गतिविधिको निरन्तरताले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उनको भनाइ छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले इन्डियन प्रिमियर लिग (आइपिएल) को तालिका सार्वजनिक गर्ने प्रक्रिया स्थगित गरेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार बन्द गर्ने धम्की दिएका छन्।
कोलकताको इडन गार्डन क्रिकेट स्टेडियमा हुन लागेको खेल नेपाली समयअनुसार बेलुका ७ः१५ बजेबाट सुरु हुँदैछ।
भोलि हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दलका केही नेताहरूले आफैँ उम्मेदवार बनेको ठाउँमा आफैँलाई मतदान गर्न नपाउने भएका छन्।
आज सुन एकै दिन प्रतितोला ११ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी बाँकेको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ।
मुलुक निर्वाचनको होमिएका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकैसाथ ३३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले मदिरा बिक्रीवितरणमा लगाइएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा रुपन्देही प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ।
रुसले अमेरिका–इजरायलको कारबाहीलाई ‘सार्वभौम राष्ट्रमाथिको पूर्वनियोजित सशस्त्र आक्रमण’ भन्दै निन्दा गरेको छ।
आज अमेरिका-इजरायल-इरान युद्धको पाँचौं दिन हो। इरानले दुबईस्थित अमेरिकी दूतावासलाई निशाना बनाएको दाबी गरेको छ।
यद्यपि, यो विवाह कानुनी रूपमा मान्य छैन किनभने थाइल्याण्डको कानुनले बहुविवाहलाई मान्यता दिँदैन। रोचक कुरा के छ भने सोही हप्ता गाउँकी प्रमुख चरिनरत नुमदुआले आफ्नी प्रेमिका रुंगनापा बुतसामरानसँग १.४ मिलियन भाटको दाइजोसहित कानुनी रूपमा विवाह गरेकी थिइन्, जसले थाइल्याण्डमा भर्खरै लागू भएको समलिंगी विवाहको कानुनी अभ्यासलाई देखाउँछ।
सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर चिनिने पिपीआर रोगको सङ्क्रमण पुष्टि भएको छ।