एनसेललाई सरकारी स्वामित्वमा आउनै नदिन चलखेल हुँदैछः सांसद पन्त
नेकपा एमालेका सांसद रघुजी पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएको बारे सरकारसँग प्रश्न गरेका छन्।
नेकपा एमालेका सांसद रघुजी पन्तले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएको बारे सरकारसँग प्रश्न गरेका छन्।
२०८६ सालपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेल सरकारको स्वामित्वमा नआउने भएको छ।
सरकारले नेपाल टेलिकमलाई डुबाउने र निजी क्षेत्रबाट सञ्चालित एनसेललगायत दूरसञ्चार सेवाप्रदायक कम्पनीलाई फाइदा पुग्नेगरी नयाँ कानुनको मस्यौदा तयार पारेको छ।
एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकको बढ्दो सञ्चारको आवश्यकतालाई विचार गरी आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको घोषणा गरेको छ।
कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एण्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई कम्पनीले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो।
एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनै पनि दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महसुल दर करबाहेक प्रति मिनेट १.६२ रूपैयाँ कायम गरेको छ।
एनसेल आजियटाले आइतबार विश्वकप फुटबलको फाइनल खेलको विशेष लाइभ स्क्रिनिङ कार्यक्रम आयोजना गरेको छ।
सडक विस्तारका कारण एनसेलको फाईबर नेट काटिएकाले विहिबार बुटबल—बर्दघाट,दमौली —आँबुखैरेनी क्षेत्रका एनसेल नेटवर्क प्रयोग कर्ताहरुले नेटवर्क चलाउन पाएनन्।
ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो।
ग्राहकले सजिलो प्याक करसहित ९७ रूपैयाँमा सहयात्री ९८ रूपैयाँमा र सही यो प्लान ९९ रूपैयाँमा लिन सक्नेछन्।
एनसेलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका बेलामा अपडेटेड रहन ग्राहकलाई विभिन्न डेटा र भ्वाइस प्याक सुविधा ल्याएको हो।
एनसेलले चाडपर्व विशेष योजना ल्याएको छ। यो योजना अन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।
एनसेलले इण्डिया भ्वाइस प्याक योजना ल्याएको छ। एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीनवटा नयाँ भ्वाइस प्याकहरू ल्याएको हो।
एनसेल आजियाटाले आठौं संविधान दिवसको अवसरमा नयाँ दुई अफर सञ्चालनमा ल्याएको छ।अफर अन्तर्गत ग्राहकले अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्नेछन्।
एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन्।