१४ माघ २०८२ बुधबार
image/svg+xml

यताउता भड्किन छाडेर नेपाली कम्युनिष्ट पार्टीमै आउन विप्लवलाई प्रचण्डको आग्रह

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन्।

अस्ट्रेलियन ओपनः मुसेट्टीले खेल छाड्दा जोकोभिच सेमिफाइनलमा, स्वातेक बाहिरिइन्

चौथो वरीयाताका मुसेट्टीले तेस्रो सेटको खेल जारी रहँदा दाहिने खुट्टामा समस्या देखिएपछि बीचमै खेल छाडेकाले चौथो वरीयाताका जोकोभिचले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को ‘ग्रे लिस्ट’ बाट जतिसक्दो चाँडो बाहिर निकाल्न सबै क्षेत्र र निकाय जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन्।

आज २० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

बैंकले निरन्तर अधिक तरलता कायमै रहेपछि फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप तान्न लागेको हो।

अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध

जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वले नागरिकलाई अत्यावश्यक नपरी यात्रा नगर्न अनुरोध गरेको छ।

पश्चिम बंगालमा भेटिए निपाह भाइरसका दुई सङ्क्रमित

विश्व स्वास्थ्य संगठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म कुनै खोप उपलब्ध छैन र यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्ने छ। यति उच्च जोखिमका बाबजुद पनि हाल देखिएका दुईवटै सङ्क्रमणलाई समयमै नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

एनसेलको डेटा गोपनीयता र सूचना सुरक्षा सम्बन्धी आइएसओ २७००१ र २७७०१ मान्यता नविकरण

यो नविकरणले ग्राहकहरुको विश्वासका लागि नयाँ मापदण्ड स्थापित गर्दै कम्पनीको सूचना सुरक्षा र डेटा गोपनीयतामा रहेको नेतृत्वदायी स्थानलाई थप सुदृढ बनाएको छ ।

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ।

ट्रम्पलाई कार्नीको जवाफ : डाभोस भनाइ फिर्ता लिन्नँ

यस घटनाले अमेरिका-क्यानडा सम्बन्धमा तनाव बढाएको छ। यसअघि ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा सय प्रतिशत ट्यारिफ लगाउने धम्की पनि दिएका थिए। जवाफमा कार्नीले केही क्षेत्रमा कर घटाए पनि क्यानडा चीनसँग पूर्ण स्वतन्त्र व्यापार सम्झौताका लागि तयार नभएको भनेका थिए।

नक्कली नोटसहित एक जना पक्राउ

प्रहरीका अनुसार नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा र उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा हुसेनले १–१ हजार दरका नक्कली नोट दिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्