बालेन ‘क्याविनेट’: कति समावेशी, को कहाँका मन्त्री
यो सरकारमा पाँच महिला मन्त्री छन् भने १० जना पुरुष छन् । मन्त्री बनेकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका छन् ।
यो सरकारमा पाँच महिला मन्त्री छन् भने १० जना पुरुष छन् । मन्त्री बनेकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका छन् ।
सामाजिक सञ्जालमार्फत उनले नयाँ सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै युवा नेतृत्वको आगमनलाई स्वागतयोग्य भनेका हुन्।
तथ्याङ्क र तर्कमा आधारित नीतिगत बहस गर्ने बौद्धिक नेताका रूपमा स्थापित डा वाग्लेले संसद्मा आर्थिक सुधार, सुशासन र युवा स्वरोजगारका विषयलाई प्रमुखताका साथ उठाउँदै आएका छन्।
बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र नेपाली चलचित्रका महानायक राजेश हमालबीच संवाद कार्यक्रम तय भएको छ।
रावललाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
एक दशकअघि रेडियो सगरमाथाको कार्यक्रम उत्पादक तथा प्रस्तोता उनी अध्ययनका लागि अष्ट्रेलिया गएर फर्किएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
उनले केहीबेर अघिमात्र मन्त्री पदको शपथ लिएकी छन् । सीता राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा आएकी सांसद हुन् ।
मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समेटिएका छन्, जसले सरकारको समावेशी चरित्रलाई झल्काएको छ।
मन्त्रिमण्डलको दोस्रो वरीयतामा रहेका डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कमान्ड सम्हाल्ने भएका छन् भने तेस्रो वरीयतामा रहेका सुदन गुरुङलाई गृह मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुख्र्यौली गाउँमा शुक्रबार उत्सव मनाइएको छ।
रास्वपाकी सांसद सीता वादी महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नियुक्त भएकी छन्।
रामनवमी पर्वका अवसरमा शुक्रबार बिहानैदेखि देशभरका राम मन्दिरमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ।
शीतल निवासमा आयोजित शपथ समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।