आजियटाको सेयर साढे ६ अर्बमा स्पेक्ट्रलाइट युकेलाई बिक्री
विदेशी लगानी रहेको निजी क्षेत्रको दूर सञ्चार कम्पनी एनसेलको विदेशी लगानीकर्ता आजियाटाले आफ्नो सेयर ६ अर्ब ६५ करोड रूपैयाँमा बिक्री गरेको छ।