२ मंसिर २०८१ आइतबार
image/svg+xml

चोरी भएका मोटरसाइकल फिर्ता

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा चोरी भएका ९ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखाले २०६८ देखि २०७३ सालसम्म चोरी भएका मोटरसाइल खोजेर सवारीधनीलाई बुझाएको हो ।

एकै रातमा बाग्लुङ बजारका चार स्थानमा चोरी

बाग्लुङ बजारमा एकै रातमा चार ठाउँमा चोरी भएको छ। बाग्लुङ बजारको लालीगुराँस चोकको सगरमाथा सुनचाँदी पसल, शुभलाभ बचत तथा ऋण सहकारी संस्था, शिवधाराचोकमा रहेको गोविन्दाज शाहाकारी रेष्टुँरा र यहाँको एक बैंकमा चोरी भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

चोरीको मोटरसाइकलसहित दुई पक्राउ

चोरीको मोटरसाइकलसहित प्रहरीले दुईजनालाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक गुन्सा–२ का कृष्ण थिङ र भोटेनाम्लाङ गाविस–४ का दावा तामाङ रहेका छन्।

सिडिओकै कार्यकक्षबाट मोबाइल चोरी

जिल्ला प्रशासन कार्यालय जुम्लाको सहयाक सिडिओको कार्यकक्षबाटै मोबाइल चोरी भएको छ। कार्यकक्षमा चार्जमा राखेको मोबाइल चोरी भएको हो। मोबाइल कसले उठाएको भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन। स्यामसुङ ग्यालेक्सी टु मोडलको मोबाइल चोरी हुँदा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने सम्पर्कविहीन भएका छन्।

साँगा महादेव मन्दिरबाट नागमूर्ति र चाँदीको मुकुट चोरी

भक्तपुरकाे सूर्यविनायक नगरपालिका १३ साँगास्थित महादेव मन्दिरमा बिहीबार चोरी भएको छ ।

बच्चा नभएपछि अस्पतालबाट शिशु चोरी

वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वाबाट भेंटिएको छ । बजार टोल छप्कैया –१ वीरगन्जका वीरगन्जका मुकेश पासवान की श्रीमति आशा देवीले शुक्रवार बिहान ११ बजेर ४० मा जन्माएको बच्चा अस्पतालको प्रसुति वार्डबाट केही बेरमै गायब भएको थियो।

अस्पतालबाट चोरीएको नवजात शिशु तीन दिनपछि भेटियो

वीरगन्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डबाट शुक्रवार दिउँसो २ बजे हराएको नवजात शिशु पर्साको बेल्वामा भेटिएको छ।

सटरको लक फुटाएर चार किलो सुन, चार किलो चाँदी चोरी

भरतपुर उपमहानगरपालिका वडा नं २ मिलनरोड, नारायणगढमा रहेको आधुनिक सुनचाँदी पसलमा गएराति अनौठो प्रकारले चोरी भएको छ।

खानेपानी चोरीमा संलग्नलाई कारबाही

नेपाल खानेपानी संस्थान पोखरा शाखाले घारीपाटन र सिर्जनाचोकमा मिटर निकालेर पानी चोरी गर्ने सात ग्राहकलाई जरिवाना गरेको छ। संस्थानबाट अनुगमनमा गएको टोलीले उनीहरुलाई कारबाही गरी रु ३५ हजार जरिवाना गरेको छ।

वनमा यसरी भैरहेछ खुलेआम चोरी शिकारी (फोटो)

बढ्दो वन फँडानी र जलवायु परिवर्तनले समस्यामा परेको वन्यजीवन चोरी शिकारीले थप आक्रान्त बनेको छ। जिल्लामा ८ वटा इलाका वन कार्यालय छन्। तर कार्यालयबाट वन र वन्यजीवन संरक्षणमा ठोस काम नभएको जानकार बताउँछन्।

बिजुली चोरीमा संलग्नलाई पाँच दिन म्याद

प्रहरीले विद्युत् चोरी र ठगीमा संलग्न सरकारी कर्मचारीसहित १६ जनाविरुद्ध ठगी मुद्दामा अनुसन्धान म्याद लिएको छ। पक्राउ परेका १६ जनालाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको हो।

विद्युत चोरीमा संलग्न प्राधिकरणका कर्मचारीसहित १६ पक्राउ

विद्युत चोरीमा संलग्न भएको अभियोगमा प्रहरीले विद्युत प्राधिकरणका कर्मचारीसहित १६ जनालाई पक्राउ गरेको छ।

किम कार्दासियानको गहना चोरीकाण्डमा सोह्र पक्राउ

अङ्ग्रेजी तथा केही युरोपेली भाषामा प्रसारण हुने टेलिभिजन कार्यक्रमकी गायिका तथा नर्तकी, अनगिन्ती चलचित्रहरूकी नायिका तथा विश्वका धेरै देशमा ख्याति कमाएकी कलाकार (रियालिटि टिभि स्टार) किम कार्दासियान वेस्टको गर गहना तथा अमूल्य जुहारत डकैती गर्ने गिरोहका १६ जनालाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्