२ मंसिर २०८१ आइतबार
image/svg+xml

गीतको चोरी

नेपाली  फिल्म क्षेत्रमा अहिले एउटा चोरीको घटना बहुत चर्चित छ। गएको केही हप्तादेखि यही चोरीबारे चर्चा चलिरहेको छ। खासमा भएको के भने एउटा नेपाली फिल्मले कुन्नि कसको गीत चोरेको रहेछ। गीत चोरेकोबारे पूरा फिल्म इन्डस्ट्रीमै हल्लाखल्ला छ। गीत चोर्‍यो? कसले? कुनचाहिँ? कहिले? किन? अहिले इन्डस्ट्री यही प्रश्नको उत्तर दिँदै हैरान छ।

चोरी गर्ने बाबुछोरा प्रक्राउ

जिल्ला सदरमुकाम मुसीकोट खलंगाको एक पसलमा चोरी गर्ने बाबुछोरालाई सामानसहित प्रहरीले प्रक्राउ परेका छन् । मुसीकोट नगरपालिका ४ कोल्टाकुराका लक्ष्मी प्रसाद शर्मा र उनका छोरा चोरीका समानसहित प्रक्राउ परेका हुन् ।

चोरीको आरोपमा महिलामाथि दुरव्यवहार

आठ हजार चोरेको आरोपमा स्थानीयहरुले एक महिलालाई कालोमोसो दल्दै जुत्ताको माला लगाएर दुरव्यवहार गरेका छन् । बारबर्दिया नगरपालिका – ९ खैरेनीकी २५ वर्षीय गीता शाहीलाई दुरव्यबहार गर्दे स्थानीयले कालोमोसो दलेका थिए । आठ हजार चोरेको आरोप लगाउने स्थानीय सकुनी चौधरीलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

बौद्धिक सम्पत्तिको चोरी नियन्त्रण गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

चोरीका सवारी दर्ता गर्ने यातायात कार्यालयका प्रमुखसहित ७ कर्मचारी निलम्बित

सरकारले यातायात व्यवस्था कार्यालय, महाकालीका निमित्त कार्यालय प्रमुखसहित ७ जना कर्मचारीलाई विहीबार निलम्बन गरेको छ। भारतबाट चोरीपैठारी गरी ल्याइएका १९ थान सवारीसाधन यातायात कार्यालय महाकालीमा दर्ता गरेर सञ्चालन गरेको अभियोगमा कर्मचारीहरुलाई निलम्बन गरिएको हो।

बेँसीसहरमा एकैरातमा तीन ठाउँमा चोरी

सदरमुकाम बेँसीसहरमा एकैरातमा तीन स्थानमा चोरी भएको छ। केही साताअघिमात्रै बजारमा जडान गरिएका सिसी क्यामेरा समेत छलेर चोरी भएको हो।

चोरी गरेर भाग्दा भाग्दै पक्राउ

चोरी गरेर भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ गंगाहल नजिक गुम्वु छिरिङ तामाङको घरमा डेरा गरी बस्ने विवेक चौलागाई र घरधनीका छोरा विकास तामाङको कोठामा चोरी गरेर भाग्दै गरेका सुनसरी भानुचोकका २४ वर्षीय आशिष श्रेष्ठ पक्राउ परेका हुन्।

चोरी गर्ने दुई पक्राउ

जिल्ला प्रहरी कार्यालयले चोरी गरेको आरोपमा दुई जनालाई प्रक्राउ गरेको छ । वाँफिकोट गाउँपालिका मग्माका मदनसिंह खत्री र मुसीकोट नगरपालिकाका कमल शर्मालाई आइतवार प्रक्राउ गरेको हो ।

चोरी भएको म्याकडोनाल्डको शालिक भेटियो

अमेरिकाको न्यु जर्सीमा रहेको म्याकडोनाल्डबाट गत महिनादेखि हराइरहेको रोनाल्ड म्याकडोनाल्डको पूर्ण कदको शालिक भेटिएको छ।

राष्ट्रपति उम्मेद्वार ल पेनमाथि बौद्धिक चोरीको आरोप

फ्रान्सको राष्ट्रपति पदकी अति दक्षिणपन्थी उम्मेद्वार मारिन ल पेनमाथि एक विपक्षी उम्मेद्वारको भाषण नक्कल गरेको भन्दै बौद्धिक चोरीको आरोप लागेको छ ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

सर्लाही प्रहरीले जिल्लामा संगठित भएर मोटर साइकल चोरी गर्दै आएका ६ जनालाई पक्राउ गरेको छ। उनीहरुबाट ७ वटा चोरीका मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयले चलाएको अप्रेशन अन्तर्गत एक साथ ७ मोटर साइकल सहित ६ जना पेशेवर चोरहरु पक्राउ परेको प्रहरी उपरीक्षक उतमराव सुवेदेले बताए।

विद्युत चोरी गर्ने पक्राउ

नेपालगन्ज उपमहानगरपालिका भित्रका विभिन्न स्थानमा विद्युत चोरी गर्ने ६ जनालाई सोमबार बिहान पक्राउ गरिएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगंज वितरण केन्द्रले चुहावट नियन्त्रण कार्य अन्तर्गत विद्युत चोरी गर्ने ६ जनालाई पक्राउ गरेको हो ।

दुई लाख बराबरको सामान चोरी

शुक्रवार राती जिल्ला सदरमुकाम मुसीकोट खलंगाको एक पसल चोरी भएको छ । मुसीकोट नगरपालिकाका भोला प्रसाद केसीको इलेक्ट्रोनिक पसल चोरी भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्