महोत्सवमा नाटक ‘एक’ उत्कृष्ट
बालबालिकाहरूलाई कला र साहित्यमा प्रोत्साहित गर्न आयोजना भइरहेको राष्ट्रिय बाल नाटक महोत्सव विभिन्न विधाका विजेता घोषणा गर्दै सकिएको छ।
बालबालिकाहरूलाई कला र साहित्यमा प्रोत्साहित गर्न आयोजना भइरहेको राष्ट्रिय बाल नाटक महोत्सव विभिन्न विधाका विजेता घोषणा गर्दै सकिएको छ।
सेतो दौरा–सुरुवाल, त्यसमाथि कालोमा सेतो छिर्का भएको अस्कोट। शिरमा ढाकाटोपी। निधारमा रातो र कालो टीका। धेरै संख्याका प्रौढ र थोरै युवाको हुल मादल बजाउँदै मञ्चमा उक्लिेको आकृति देखिन्छ।
पृथ्वीमा मानव, प्रकृति र पशु–पन्छीको उत्पत्ति कसरी भयो भन्नेबारे वैज्ञानिक तर्क एकातिर छ। तर, लिच्छवीकालअघिको युगमा शासनसत्ता र संस्कृति हाँकेको किरात धर्मग्रन्थ मुन्धुमको व्याख्या भने फरक खाले छ।
बालनाटक ‘करेसा कन्सर्ट’ को नियमित मञ्चन सुरु भएको छ। कीर्तिपुरको राराहिल मेमोरियल स्कुलस्थित थिएटर मल आइतबारदेखि ‘करेसा कन्सर्ट’ को नियमित मञ्चन सुरु भएको हो।
देशभरको लोकसंस्कृति झल्काउन राष्ट्रिय लोकनाटक महोत्सव सुरु भएको छ। आइतबारदेखि सुरु भएको सात दिने महोत्सवमा सातै प्रदेशका नाटक मञ्चन भइरहेका छन्।
नाटकका माध्यमबाट देशभरको लोक–संस्कृति झल्काउने उद्देश्यसहित सदरमुकाममा राष्ट्रिय लोकनाटक महोत्सव सुरु भएको छ। ७ दिनसम्म चल्ने महोत्सवमा सातै प्रदेशका १–१ प्रतिनिधि नाटक मञ्चन गरिँदैछ।
रुसी सांस्कृतिक केन्द्र र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले संयुक्त आयोजना गरिएको ‘११ औं राष्ट्रिय बालनाटक महोत्सव’ को तेस्रो दिन ‘शैली संवाद’ शीर्षकमा छलफल गरिएको छ।
नेपाली नाट्यलेखन र मञ्चनमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्व हुन्, बालकृष्ण सम।
शैली थिएटरको आयोजनामा राष्ट्रिय बाल नाटक महोत्सव सुरु भएको छ। बुधबार राजधानीको रसियन कल्चर सेन्टरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले महोत्सवको उद्घाटन गरेका थिए।
शैली थिएटरले आयोजना गर्ने राष्ट्रिय बाल नाटक महोत्सवको लागि नाटकहरू छनोट भएका छन्। आगामी माघ २२ देखि राजधानीको रसियन कल्चर सेन्टरमा आयोजना हुने महोत्सवमा १६ वटा नाटकहरू मञ्चन हुनेछन्।
काठमाडौं अनामनगरस्थित मण्डला थिएटरमा नाटक ‘झिम्केमामा’ मञ्चन भइरहेको छ। दुर्गाप्रसाद पाण्डेको कथालाई प्रदीपकुमार चौधरीको लेखन र निर्देशनमा नाटकमा ढालिएको हो।
बढ्दो आधुनिकता र जीवनशैलीमा आएको परिवर्तनले नेपाली साहित्यमा बिरलै मात्र देख्न–पढ्न पाउने अवस्थामा पुगेको नाटक विधाको संरक्षणका लागि कलाकर्मी जुटेका छन्। जिल्लामा राष्ट्रिय लोक–नाटक महोत्सव आयोजना गरी त्यसैको माध्यमबाट देशको मौलिकता झल्काउन सरकारी र सामाजिक संघ–संस्था एकजुट भएका हुन्।
विवाह एउटा बन्धन हो, सृष्टि हो। परापूर्वकालदेखि चलिआएको सामाजिक परम्परा हो। समाजिक नियम पनि हो, जुन बन्धन र नियममा बाँधिएर मानिसको जीवन चलेको हुन्छ। विवाह प्रस्ताव लिएर नटालियाको घरमा पुगेको इभान् भ्यासिलियिच् लोमोभ सामाजिक नीतिअनुसार आफू पनि विवाहको बन्धनमा बाँधिएर जीवन चलाउने विषयमा एक्लै यस्तै तर्क गर्छ।
कीर्तिपुर राराहिलस्थित थिएटर मलमा ‘जामुनको रुखः सेमलेस भल्गारिटी’ नाटक मञ्चन भइरहेको छ।
शैली थिएटरमा रुसी साहित्यकार एन्टोन चेकोबको नाटक ‘विवाहको प्रस्ताव’ (द म्यारिज प्रपोजल) मञ्चन हुने भएको छ।