५ आश्विन २०८१ शनिबार
image/svg+xml

हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न मन्त्री श्रेष्ठको निर्देशन

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले हात्ती वनभोजका लागि रकम भुक्तानी नगर्न निर्देशन दिएका छन्।

सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद

पर्यटन प्रर्वद्धन तथा वन्यजन्तु बासस्थान व्यवस्थापन समिति सौराहाले बिहीबार सौराहामा रहेका हात्ती व्यवसायीसँग समन्वय नगरि केही निजी र सरकारी हात्तीलाई मात्र वनभोज खुवाएको भन्दै विवाद उत्पन्न भएको हो।

झापामा सात वर्षपछि सुरु भयो भारतबाट आएका हात्तीको उपद्रो

भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ।

कपिलवस्तुमा हात्तीपाइले रोगीको अवस्था पत्ता लगाउन फेरि सर्वे हुने

कपिलवस्तुमा विगत १२ वर्षदेखि खारेजी रहेको हात्तीपाइले रोग निवारणको अभियान असफल भए पछि सो रोगको अवस्था पत्ता लगाउन फेरी सर्वे गरिने भएको छ।

हात्तीको आक्रमणबाट महिलाको मृत्यु

हात्तीले दिउँसो ३ बजे आक्रमण गरेको हो। हात्तीले आक्रमण गरेको जानकारी पाउनासाथ सिमाचौकी गोडिया नाकाबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए।

हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनका श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो।

जङ्गली हात्तीका बथानले धानबालीमा क्षति

छदेखि नौको संख्यामा रहेको हात्तीका बथानले पाँच परिवारको झण्डै डेढ विघा जग्गाको धानबाली खाएर नोक्सानी पुर्‍याएको छ।

आरक्ष क्षेत्रको रैथाने मकुना हात्तीको मृत्यु

आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा १४ हजार ८६५ घर परिवारका ८४ हजार ४२३ जना बसोबास गर्छन्।

हात्तीले धानबाली नोक्सान, वडाध्यक्ष रातभर जाग्राम!

पछिल्लो समय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले पाकेको धान बाली खाएर नोक्सान पुर्‍याउन थालेपछि उनीहरु चिन्तित भएका हुन्।

जङ्गली हात्ती पीडितका गुनासोः खै कसरी अन्नबाली जोगाउनु अब

मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख थिए। शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरे। उनको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन।

हात्ती बचाउन तत्काल रणनीति नबनाए छिट्टै लोप हुनेः विज्ञ

नेपालमा हात्ती बचाउन तत्काल रणनीति र कार्यक्रम नबनाउने हो भने छिट्टै लोप हुनसक्ने विज्ञहरुले बताएका छन्।

हात्तीलाई जङ्गल बाहिर आउन नदिन विद्युतीय तारबार थप

जङ्गली हात्तीको बासस्थानको सुरक्षा गर्दै मानवीय धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले निर्माणाधीन ‘हात्ती करिडर’मा थप ५८ किलोमिटर विद्युतीय तारबार गरिने भएको छ।

विश्व हात्ती दिवस: वन र वयन्जन्तुको संरक्षण गर्दैछ हात्ती

पर्यटकलाई वनजङ्गल घुमाउने हात्ती आफैले वन र वन्यजन्तुको संरक्षणमा भूमिका खेल्दै आएको छ। जङ्गलको जनावर भएर पनि वनपाखा, खोला जङ्घारमा सहज पुग्नसक्ने क्षमताका कारण संरक्षणमा यसको प्रयोग हुँदै आएको हो।

हात्तीको आक्रमणबाट एकको मृत्यु

सुनसरीको कोशी गाउँपालिका ४ मा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। आक्रमणमा परी ५५ वर्षीय रामेखङ्ग खत्वेको मृत्यु भएको छ हो।

रौतहटमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

बैठाको घरमा हात्तीले क्षति पुर्‍याउन थालेपछि स्थानीयले प्रहरीको सहयोगमा ड्याँग्रो ठटाएर, पटका बजाएर होहल्ला गरेर हात्ती धपाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्