अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण हुने
प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रियस्तरको पूर्वाधारयुक्त प्रदर्शनी केन्› निर्माण गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजनामा गरेको छैटौं अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै दाहालले प्रदर्शनीस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउने बताए।