हुन्डाई नेपालको वृक्षारोपण अभियान
हुन्डाई नेपालले ‘बिई (भी) द चेन्ज’ वृक्षारोपन अभियान सम्पन्न गरेको छ।
हुन्डाई नेपालले ‘बिई (भी) द चेन्ज’ वृक्षारोपन अभियान सम्पन्न गरेको छ।
नेपालको लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुण्डाइको अत्याधुनिक विद्युतीय सोरुममा मिडिया भेला सम्पन्न गरेको छ।
बाबु पौडेललाई काउन्ट ब्याकमा पछि पार्दै कृष्ण पुनले हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्।
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भक्तपुरको राधेराधेमा सोरुम सञ्चालनमा ल्याएको छ ।
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ इलेक्ट्रिक भेहिकल आयोनिक–५ विक्री सुरु गर्दै छ।
कन्सट्रक्सन सोलुसन प्रालिले ‘हुन्डाई अनमोल’ अफर बजारमा ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकले हुन्डाई आर १४० एलएस स्मार्ट खरिदमा दुई हजार घन्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्ने बताइएको छ।
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेसन व्यापक विस्तार गर्ने भएको छ।
हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका नयाँ इलेक्ट्रिक कोना नेपाली बजारमा सार्वजनिक गरेको छ।
नेपालको लागि हुन्डाई गाडीको एकमात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई गाडीको लागि फ्री चेक अप क्याम्प ‘हुन्डाई हाइवे एसुरेन्स’ आयोजना गरेको छ।
हेविइक्विपमेन्ट हुन्डाईले चाडपर्वको अवसरमा आकर्षक योजना प्रस्तुत गरेको छ।
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई फेस्टिभ डिलाइट २०७८ योजना ल्याएको छ।
नेपालको लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ। हुन्डाई आई२० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरुदेखि नै परिचित मोडल भएको कम्पनीको दाबी छ।
नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय सवारीको पूर्वाधार विकास तथा सेवा विस्तार गर्ने भएको छ।
नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दसैं–तिहार, वेलकम टू हुन्डाई परिवार’ योजना ल्याएको छ ।
नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ उत्पादन हुन्डाई ग्रान्ड आई टेन नियोसलाई डिजिटल समारोहमार्फत सार्वजनिक गरेको छ।